Click this link to see your Local city time and Kathmandu, Nepal time
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from New York: New York Nepalese Declaration 2008

संघी लोकतान्त्रिक गणतन्त्र नेपाल उत्सब न्यूयोर्क घोषणापत्र-२००८
Federal Democratic Republic of Nepal Utsav New York Declaration-2008

जून , २००८ (June 8, 2008)


Archive» Words: Pratha. Photos: eEyeCam. Illustration: eEyeCam View more photos (75) of the event: Main; 1; 2; 3



संघी लोकतान्त्रिक गणतन्त्र नेपाल उत्सब न्यूयोर्क घोषणापत्र-२००८

Federal Democratic Republic of Nepal Utsav New York Declaration-2008
जून , २००८ (June 8, 2008)

. नेपालको ईतिहासमा पहिलो पटक जेठ १५ गते (मे २८, २००८) २०६५ का दिन जननिर्वाचित संविधान सभाको प्रथम सभाबाट नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेपछि नेपाल नेपाली जनतालाई अपरिवर्त्य संप्रभूता, पूर्ण स्वतन्त्रता सामाजिक न्याय प्रत्याभूत गरी प्रगतिको मार्ग प्रशस्त गर्ने पूर्ण लोकतान्त्रिक युगमा प्रवेश गरेको यस ऐतिहासिक सन्दर्भमा;

नेपाली जनताको लोकतान्त्रिक संघर्षमा सधैं सगौरव ऐक्यवद्धता सहयोग गर्दै आएका हामी न्यूयोर्कवासी नेपालीहरु हर्ष विभोर भएका छौं , यस अवसरमा ठूलो द्वन्द भोगेर पनि धैर्यता नगुमाई विश्वलाई नै प्रेरणा दिने उचाईको निर्णायक आन्दोलन गरी लोकतन्त्र स्थापना गर्न सफल नेपाली जनतालाई अभिवादन गर्दछौं संविधान सभाको सफलतापुर्बक निर्वाचन सम्पन्न गरेकोमा र्तमान अन्तरिम सरकारलाई हार्दिक बधाई ज्ञापन गर्दछौं।

. नेपाली जनताले आधा शताब्दीभन्दा लामो समय लोकतन्त्रको स्थापनाको लागि गरेका संघर्ष, तिनका आंशिक उपलब्धीलाई मनन गर्दै;

ऐतिहासिक जनआन्दोलन- बाट सामाजिक परिवर्तन राजतन्त्रको तत्कालिन महत्वाकांक्षाको विरुद्ध भएको निर्णायक युगान्तकारी जनआन्दोलनको उच्च मुल्याङ्कन गर्दै, यसको एउटै निचोड समावेशी लोकतान्त्रिक गणतन्त्र थियो भन्ने तथ्यलाई पुष्टी गर्दै यसको सगौरव घोषणा संविधान सभाको प्रथम सभाले गरेर एउटा महान दायित्व पुरा गरेको यस ऐतिहासिक घडिमा;

. संविधान सभाले यस गौरवपूर्ण जनादेशलाई निरन्तरता दिई दलगत स्वार्थबाट माथि उठेर नेपाली जनताको सर्वोत्तम हीतलाई सर्वोपरी राख्दै;

राज्य सत्तामा हालसम्म भएको केन्द्रिकृत राज्य ब्यबस्था, सीमित जातीय तथा वर्गिय बर्चस्वको अन्त्य गर्दै राज्यद्वारा आदिबासी-जनजाति, महिला, मधेशी, दलित, उत्पीडित, अल्पसंख्यक वा सिमान्तकृत मूहहरुलाई समान अधिकार अवसर प्रदान गर्ने, जनताको आधारभूत आवश्यकता पुरा गर्ने, विद्यमान गरीविको निवारण गरी सम्पन्नता हासिल गर्ने अवसर प्रदान गर्ने, व्यक्तिगत कृपामा निर्भर रहनु नपर्ने पद्धतिको स्थापना गर्ने, पारदर्शिता, वाफदेहिता योग्यताको आधारम सुशासन पद्धति त्यस अनुरुपको संविधान निर्माण गर्नेछ भन्ने कुरामा विश्वस्त हुँदै;

. संविधान सभामा अहिले भएको समावेशी प्रतिनिधित्वले जातीय, भाषिक, धार्मिक, लैङ्गिक, क्षेत्रगत बर्गिय बिबिधताको उजागर गरेको महसुस गर्दै, यसले नेपालको अखण्डता, अविभाज्यता एकतालाई अझ बलियो बनाउँदछ भन्ने तथ्य प्रति विश्वसत छौं। नेपालको नयाँ संबिधानमा पूर्ण समावेशी नीति स्पष् उल्लेख गर्दै संबैधानिक ग्यारेन्टीसमेत गरिनु पर्दछ भन्ने जोडदार माग गर्दछौं।

. नयाँ नेपालमा सरकारले विश्वब्यापी मान अधिकार घोषणापत्रको मुल्य, मान्यतालाई व्यबहारमा लागु गर्दै, दण्‍डहीनताको अन्त्य र कानूनी राज्यको सुनिश्चितता गर्दै, नागरिकको नैसर्गिक हक, अधिकारको ग्यारेन्टी गर्नु पर्दछ साथै जनताको सुसुचित हुने अधिकार प्रेस स्वतन्त्रता प्रति सरकार राजनीतिक दलहरुले प्रतिबद्धता जाहेर गर्नु पर्दछ।

. नेपाल सरकारले विश्वमा छरिएर रहेका नेपालीहरुको हक, अधिकारलाई सुनिश्चित गर्दै उनिहरुको साधन, श्रोत दक्ष जनशक्तिलाई नेपालमा उपयोग गर्ने, गराउने स्पष् नीति तर्जुमा गर्न हामी न्यूयोर्कबासी नेपालीहरु नेपाल सरकारसँग आग्रह गर्दै;

 
. नेपालको पछिल्लो कालखण्डमा भएको राजनैतिक द्वन्दको मार भोगेका, मानव अधिकार हनन भएका, सम्मान जीवन हरण भएका बेपत्ता पारिएका अज्ञात नेपालीहरुले पूर्ण न्याय प्राप्त भएको दिन गणतन्त्रको वास्तविक नैतिक प्रत्याभुति हुनेछ भन्ने स्मरण गराउँदै;

८. अन्त्यमा, आम नेपाली जनतालाई सार्बभौमता दिलाउने क्रममा जन आन्दोलनमा जीवन उत्सर्ग गर्ने ज्ञात-अज्ञात शहीदहरु, जो नेपालको