Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

सबका साथमा 'ल्याप्‍टप' र 'वाइफाइ', निर्णय चाँही:



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
अहा ! ७ अर्ब रुपैंया अनुदानलाई 'स्वीकृत' गर्ने (2 photos)
कोशी बाँधका बाढीपीडितलाई २ अर्ब ५० करोड रुपैंयाको राहत


Cabinet meeting of Nepal Government with laptops. Photos: Santa

काठमाडौँ, September 4, 2008- सरकारले सप्तकोशी नदीको बाढीबाट प्रभावित सुनसरी र सप्तरीका आधा दर्जनभन्दा बढी गाविसलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

आज बसेको मन्त्री परिषद्को बैठकले कोशी बाँध फुटेर डुबानमा परेका सुनसरीका कुशवाह पश्चिम, श्रीपुरदण्डी, हरिपुर, लौकही, बसन्तपुर, बक्राहा, मधुवन र नरिसंह गाविस तथा ती गाविसहरुसँग जोडिएका अन्य गाविसहरुलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको बैठकपछि सरकारका प्रवक्ता एवं सूचना तथा सन्‍चारमन्त्री कृष्णबहादुर महराले जानकारी दिए ।

सिंहदरबारमा भदौ १९ गते बसेको मन्त्रीपरिषद् बैठकले कोशी तटबन्द भत्किएर क्षतिग्रस्त क्षेत्रमा राहत र पूनस्थापनाका लागि ३ चरणमा गरी २ अर्ब ५० करोड रुपैंयाको कार्यक्रम सन्‍चालन गर्ने र त्यसका लागि तत्काल ५० करोड रुपैंया निकासा गर्ने निर्णय गरेको छ ।

राहत तथा पूनस्थापना कार्यक्रम कृषि, जलस्रोत, भौतिक योजना तथा निर्माण, स्वास्थ्य, गृह र शिक्षा मन्त्रालयमार्फत् सन्‍चालन गरिने समेत बैठकपछि मन्त्री महराले जानकारी गराएका छन् ।

राहत वितरण र पूनस्थापनाको कार्यक्रंम अघि बढाउन स्थानीय स्तरमा सबै राजनीतिक दलका प्रतिनिधि, स्थानीय बुद्धिजिवी, उद्योगी, व्यवसायी तथा सर्वसाधारण नागरिकलाई समेटेर राहत वितरण तथा अनुगमन संयन्त्र निर्माण गर्ने र राहतको कार्यक्रम व्यवस्थित रुपमा सन्‍चालन भएनभएको अनुगमन गर्न केन्द्रीय स्तरमा उप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमको संयोजकत्वमा रक्षामन्त्री रामबहादुर थापा 'बादल' र भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छेदार सदस्य रहने गरी अनुगमन समिति गठन गर्ने समेत आजको बैठकले निर्णय गरेको छ ।
 

यसैगरी, मन्त्री परिषद्ले युरोपेली युनियनले नेपाललाई दिन लागेको ७ अर्ब रुपैंया अनुदानलाई स्वीकृत गर्ने निर्णय गरेको छ भने माइतीघर मण्डलामा धर्ना बसिरहेका हलियाहरुको समस्या समाधान गर्न वार्ताका लागि शान्ति तथा पूननिर्माण मन्त्रीलाई जिम्मा दिने निर्णय गरेको छ ।

बैठकले संविधान सभा अदालतलाई थप रकम निकासा दिने र पराराष्ट्र मन्त्रीको सल्लाहाकारमा श्यामानन्द सुमनलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

-Santa Bagam in Kathmandu
 
Read our related news:
» नेपाल-भारतबीच कोशी योजना सम्झौतामा के छ?
» प्रधानमन्त्रीदेखी मन्त्रि का मन्त्री कोशी बाँध भत्‍केको हेर्न ताँती
  ब्रम्‍हलुट ! लाखौंको हेलिकोप्‍टर खर्च राहतमा लगाउने खोइ को?
» कोशी बाँध वाढीबाट विस्थापित हुनेको संख्या एक लाख नाघ्यो (4 photos)
»
कोशी बाँध भत्कने क्रम बढ्‍दो: 'सम्झौताअनुसार भारतले मर्मत र सुरक्षा गर्नुपर्छ' -मन्त्री गुप्ता
»
कोशी सम्झौताअनुसार मर्मतको जिम्मेवारी भारतले लिनु पर्ने
» भारतको हेपाहा प्रवृत्ति र नेपालको सरकारी गैरजिम्मेवारीका कारण जनता विपत्तिमा परेको आरोप
» बाँध टुट्‍दा बिस्थापितहरुको संख्या ६० हजार नाघ्यो (3 photos)
» असमान सम्झौता र भारतीय उदासिनताको कारण हजारौं नेपाली बिस्थापित
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®