|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
आजै सार्वजनिक हुन लागेका एक मात्र भूमिगत
संबिधान सभासद ०४७ मा भूमिगत हुनुअघि 'प्रकाश' सिद्धार्थ बनस्थली स्कूलमा शिक्षण पेशा गर्दथे भने शिक्षण पेशा अँगाल्नुअघि पत्रकारितामा संलग्न थिए । 'मूल्याङ्कन' र 'गर्जन' साप्ताहिक उनको सम्पादनमा निस्कने गर्दथ्यो । बहुदल आएलगत्तै भूमिगत भएका उनी ०३३, ०३६ र ०४५ मा पक्राउपनि परेका थिए । ४७ वर्षीय गोर्खाको जौवारी निवासी उनले सात दल र माओवादीलाई वार्तामा ल्याउन संयोजकको भूमिका निर्वाह गरेका थिए । सात दल र माओवादीबीचको सम्बन्ध टुट्नै लागेका बेला उनले मिलाउँदै आएका छन् । मन्त्री परिषद्ले मनोनित गर्ने २६ जनाको कोटामा उनीपनि पर्दैछन् । उनको नाम जनमोर्चा नेपालले प्रस्ताव गरेको हो । जनमोर्चा नेपाल नेकपा एकता केन्द्र-मसाल को चुनावी मोर्चा हो । लोकतन्त्रलगत्तै सार्वजनिक नभएर किन आज सार्वजनिक हुन लाग्नुभएको हो ? भन्ने यूएसनेपाल अनलाईनडटकम को प्रश्नमा उनले भने- 'गणतन्त्रको कार्यान्वयन हुन लागेको अवसर पारेर सार्वजनिक हुन लागेको हुँ, गणतन्त्र स्थापना भैसकेपछि भूमिगत रहनु औचित्यपूर्ण नहुने ठहर पार्टीले गरेको छ ।' उनले नेतृत्व गरेको पार्टी 'एकता केन्द्र-मसाल' र नेकपा माओवादी एकताको प्रकृयामा छन् । एकताको लागि दुवै पार्टीले संयोजन समितिसमेत गठन गरेका छन् । संयोजन समितिमा माओवादीको नेतृत्व प्रचण्डले गरेका छन् भने 'एकता केन्द्र-मसाल' को नेतृत्व प्रकाशले गरेका छन् । दुई पार्टीबीचको एकतापछि माओवादीभित्र उनको स्थान दोश्रो बरियताको नेता हुने अनुमान गरिएको छ । पार्टी एकतापछि संविधान सभामा माओवादीको सिट संख्या २ सय २० बाट बढेर २ सय २७ पुग्नेछ । Narayankaji Shrestha aka Prakash. Photo contributed: Sirab -Sitaram Baral in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®