
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
मन्त्री यादवको राजिनामा स्विकृत, पत्रकार झालाई ५०
हजार उपचार खर्च
काठमाडौँ, September 20, 2008-
मन्त्रि परिषद्को बैठकले भूमिसुधार तथा व्यवस्था मन्त्री मातृकाप्रसाद
यादवको राजिनामा स्विकृत गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा असोज ४ गते बसेको वैठकले यस्तो निर्णय
गरेको हो । सिरहाको मिर्चैयामा व्यक्तिगत जग्गा कब्जा गरेकोमा आत्मालोचना
गर्न माओवादीले निर्देशन दिएपछि मन्त्री यादवले आत्मालोचना नगरी असोज ३ गते
आफ्नो पदबाट राजिनामा दिएका थिए ।
बैठकले घुस लिएको, मन्त्रीको निर्देशन नमानेको र अनियमितता गरेको भन्दै
यातायात व्यवस्था विभागका महानिर्देशक खगेन्द्रमणि पोख्रेललाई निलम्बन
गरेको छ । पोख्रेलका बारेमा छानवीन गर्न सामान्य प्रशासन मन्त्रालयका
सचिवको नेतृत्वमा समितिसमेत गठन गरिएको स्रोतले जनाएको छ ।
बैठकले सप्तरीको राजविराज अन्चल अस्पताललाई ५० शैयाबाट सय, ईनरुवा
अस्पताललाई २५ बाट बढाएर ५० शैया र कन्चनपुर प्राथमिक स्वास्थ्य
केन्द्रलाई १५ शैयासम्म पुर्याउने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या
मन्त्री गिरिराजमणि पोख्रेलले बताएका छन् ।
त्यस्तै सरकारले दुर्घटनामा परि घाईते भएका नेपाल पत्रकार महासंघका अध्यक्ष
धर्मेन्द्र झालाई ५० हजार रुपैयाँ उपचार खर्च दिने निर्णय गरेको छ।
-Santa Bagam in Kathmandu
|
|