Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
Faces
of the Week
Upcoming Events in USA
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments
पुराना कुराहरु News Archive
Audio Archive
Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV
नेपाली अनलाइन् पोटंल |
प्रचण्डले जनतालाई आन्दोलनमा उत्रन आव्हान गर्ने
काठमाडौं, June 30, 2008-
माओवादी अध्यक्ष प्रचण्डले राजनीतिक गतिरोध जारी राखी
नयाँ सरकार गठनको प्रकृया अबरुद्ध पारिए माओवादीपनि आन्दोलनमा उत्रने
बताएका छन् । मधेशवादी दलहरुको अबरोधप्रति संकेत गर्दै अध्यक्ष प्रचण्डले
यस्तो चेतावनी दिएका हुन् । शेर्पा राष्ट्रिय मुक्ति मोर्चाद्धारा आइतबार
राजधानीमा आयोजित कार्यक्रममा प्रचण्डले भने- 'यो साताभरिपनि राजनीतिक
गतिरोध कायमै रह्यो भने त्यसका विरुद्ध देशभरिका जनतालाई आन्दोलनमा उत्रन
आव्हान गर्नेछौं ।
अध्यक्ष प्रचण्डले मधेशवादी दलहरुको आन्दोलनले देशमा विखण्डन ल्याउन सक्ने
शंकापनि व्यक्त गरेका छन् । एक मधेश एक प्रदेशको मागले बिखण्डन र बिग्रह
ल्याउने प्रचण्डको भनाई छ । उनले भनेका छन्- 'एक मधेश एक प्रदेशको मागले
मधेशी जनताले चाहेको आत्मनिर्णयको अधिकारलाई समेट्न सक्दैन, समग्र मधेश एक
प्रदेश भयो भने तराईमा बसोबास गर्ने थारु, राजबंशीलगायतका अन्य जातजातिले
कसरी आत्मनिर्णयको अधिकार पाउँछन् ?'
माओवादी अध्यक्ष प्रचण्डमात्र होइन एमाले महासचिव झलनाथ खनाललेपनि कुनै
हालतमा एक मधेश एक प्रदेशको माग स्वीकार्य नहुने बताएका छन् । एमाले संसदीय
दलको शनिवारको बैठकमापनि महासचिव खनालले एक मधेश एक प्रदेशका विरुद्ध सदनमा
बोल्न सभासद्हरुलाई निर्देशन दिएको श्रोतले बताएको छ ।
-Vivek Baral in Kathmandu
|
|