|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
न्यू योर्क घुम्ने माओवादी कमान्डर शान्ति मन्त्री बनेपछि |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
सेन्ट्रल पार्क घुम्दाको त्यो क्षण र
मन्त्रालयको पहिलो काम L to R: USNepalOnline Editor Pradeep Thapa Magar, Actor Shailesh Shrestha, Maoists Deputy Commander Prakhakar (Janardan Sharma), Indigenous leader Suresh Ale Magar and Chitra Gurung at Centra Park, New York on November 27, 2007. Photo (using tripod): eEyeCam Prabhakar is now a Constitutional Assembly Member from Rukum District and Minister for Peace and Reconstruction. Suresh Ale Magar is now a Constitutional Assembly Member from Tanahu District. काठमाडौँ, September 6, 2008- गत बर्ष नोबेम्बरमा संयुक्त राष्ट्र संघ को ६२ औं महासभामा भाग लिन न्यू योर्क शहर आइपुगेका माओवादीका पूर्व डेपुटी कमाण्डर जनार्दन शर्मा 'प्रभाकर' यती खेर मन्त्री बनेका छन्। उनीसँग न्यू योर्कको सेन्ट्रल पार्क घुम्दाको त्यो क्षण प्रस्तुत छ: विगत दुई बर्षदेखि देशका विभिन्न क्यान्टोनमेन्टमा रहेका जनमुक्ति सेनाका सदस्यहरुको मासिक रासनभत्तामा बृद्धि हुने भएको छ । जनमुक्ति सेनाका डेपुटी कमाण्डर भैसकेका जनार्दन शर्मा 'प्रभाकर' सम्बद्ध मन्त्रालयको मन्त्री भएलगत्तै यससम्बन्धी प्रस्तावमा उनले पहिलो हस्ताक्षर गरेका थिए । जानकारी अनुसार भदौदेखि लागू हुने गरी जनसेनाहरुले रासनबापत अब ७० रुपैयाँ पाउनेछन् । The 8 Members of the Interim Parliament of Nepal who came to New York to attend the 62nd UN General Assembly meeting along with Prabhakar attending GFPIN interaction program. Photo: eEyeCam |
|
|
जनमुक्ति सेनाका योद्धाहरुले रासनबापत दैनिक ६० रुपैयाँ पाउँदै आएका थिए । सेना, प्रहरी, सशस्त्र प्रहरीलगायतका सुरक्षाकर्मीहरुलाई भने दैनिक १ सय रुपैयाँभन्दा धेरै दिने गरिएको छ । रासन बापतको रकम अपुग भएको भन्दै जनमुक्ति सेनाले असन्तुष्टि व्यक्त गर्दै आएको थियो । रासनभत्ता नबढाए आन्दोलन गर्ने चेतावनीपनि जनमुक्ति सेनाले दिन थालेको थियो । मन्त्री जनार्दन शर्मा 'प्रभाकर' कोट लगाएका र हातमा मोवाईल बोकेका Photo: Sitaram माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त हुनुभन्दा २ दिनअघि शान्ति तथा पुनर्निर्माण मन्त्रालय अन्तर्गतको शिविर व्यवस्थापन समितिले ६० रुपैयाँमा १० रुपैयाँ थप गरी ७० रुपैयाँ पुर्याएर रासन भत्ता दिने निर्णय गरेको थियो । अघिल्लोदिन डेपुटी कमाण्डरद्धय प्रभाकर र नन्दकिशोर पुन 'पासाङ्ग' मन्त्रालयमा पुगी रकम नबढाएर जनसेनाहरु बाँच्नै नसक्ने स्थितिमा पुगेको अवगत गराएका थिए । संयोगपनि कस्तो ! अहिले तिनै डेपुटी कमाण्डर 'प्रभाकर' जनार्दन शर्मा शान्ति तथा पुनर्निर्माण मन्त्री भएका छन् । यो मन्त्रालयले नै माओवादी जनसेनाहरुको दायित्वसम्बन्धी सम्पूर्ण कार्य गर्दै आएको छ । र मन्त्री भएलगत्तै उनले पहिलो फाइल सदर जनमुक्ति सेनाको रासनभत्ता सम्बन्धी निर्णयमा हस्ताक्षर गरी गरेका छन्। -Sitaram Baral in Kathamandu and Pratha Magar in New York Prabhakar and Suresh Ale Magar at the Central Park Zoo in New York. Photos: eEyeCam Looking at Polar Bear Prabhakar Inside Central Park, New York. Pradeep, Shail Upadhya, Chitra, Prabhakar and Suresh. During their stay in New York, Minister Prabhakar and Suresh Ale stayed at Shail Upadhya's flat near UN Headquarters in Manhattan, New York. Shail is Girijababu's bhanjaa (nephew). As a gesture of true hospitality, Shail said to Prabhakar, "Take my flat key and give it to Prachanda. He may need when he comes here." Photos (using tripod): eEyeCam Chitra, Prabhakr and Suresh. This foto was taken by special request of Prabhakar because he wanted to be shown in front of the Manhattan skyscrapers. Prabhakar speaking at the Nepalese interaction program organized by then Global Federation of Indigenous peoples of Nepal, now Federation of Nepalese Indigenous Peoples in America (FIPNA) in Queens, New York. Nepalese MPs in the reception at the FIPNA office. USNepalOnline Director Pasang Dorchi Sherpa greeting Suresh Ale and Prabhakar. Photo: eEyeCam |
||
|
Read our related news: » Statement by Hon. Suresh Ale Magar, Member of Legislature-Parliament of Nepal at the UN » माओवादी छापामारहरुले २२ मध्ये ७ महिनाकोमात्र भत्ता पाए » अन्तत: विश्व बैंकको अनुदानबाट 'लाल सेना' को भरण पोषण » लाल सेनालाई १३ महिनाको तलब भत्ता ७३ करोड, ७९ लाख कहिले दिने हो? » माओवादी जनमुक्ति सेनाले मासिक भत्ता नपाए पछि बिद्रोहको तयारी » अमेरिकाले माओवादीलाई चुनावको मुखैमा आतङ्ककारी संस्थाहरुको सूचिबाट हटायो » विश्वभरका ४४ आतङ्ककारी संस्थाहरु को को हुन्? » GFIPN USA Interaction: माओवादीलाई हेर्ने अमेरिकी नीति परिवर्तन ? |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||