![]() Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links |
|||
| Local: Kathmandu: | |||
| News from your web home at the capital of the world-New
York City विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु |
|||
|
यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive यो वेबसाइट पढ्न युनिकोड र प्रीती फन्ट Font चाहिन्छ: लेख-रचना र खबर पठाउँदा यि दुइटा फन्टमा टाइप गरी पठाउनुहोला नेपाली युनिकोड फन्ट डाउनलोड Nepali Unicode Font Download प्रीती Preeti font Download बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
लिम्बुवान आन्दोलनकारीहरु
अझै थुना मै संघात्मक्ताको माग झनै चर्किदै छ माङ्गेन्ना याक्थुङ्मा काठमाडौं, February 6, 2008 -अघिल्लो मन्त्रिमण्डलका शान्ति तथा पुनस्थापना मन्त्रि रामचन्द्र पौडेलको लापरवाहिले दोश्रो चरणको वार्ताको मिति तोकिएपनि वार्ता नभएको कारण चुलिंदै गएको गणराज्यको नामाकरणको आन्दोलन सिङ्गो नेपालको राजनितिको आधार क्षेत्र लिम्बुवान तथा खम्बुवान क्षेत्रमा चरम आन्दोलनको अवस्थामा पुगेको छ । लिम्बुवानको नामाकरणको शान्तिपुर्ण आन्दोलनमा लिम्बुवान भोलुन्टियर राजकुमार आङदेम्बे लिम्बू २०६४ असोज २० गते आइतबारका दिन शहिद भइ सकेकाछन् भने धेरै सँख्यामा लिम्बुवान भोलुटियर्सहरु घाइते भएका छन् । लिम्बुवान आन्दोलप्रति सरकारको लाचारपनाले आज सम्पुर्ण आदिवासी नेपाली जनजातिहरुले संघीय लोकतान्त्रिक गणतान्त्रिक मोर्चा गठन गरेर निर्वाचन आयोगमा दर्ता गरी दापसहितको खुकुरी चुनाव चिन्ह समेत प्राप्त गरि सकेकाछन् भने मुलुकभरि चरणबद्द शान्तिपुर्ण आन्दोलन गर्दै अगाडि बढिरहेका छन् । लिम्बुवानवासिहरुको राजनैतिक प्रतिरोधका कारण लिम्बुवानमा कुनैपनि सातदलको राजनैतिक कार्यक्रमहरु भएका छैनन् । आन्दोलनकारीहरु त्यस क्षेत्रको नारा "नो लिम्बुवान नो इन्ट्रि” को सफलता ठान्दछन् । भरखरै सरकार आफ्नो पराजित मनस्थिति देखाउँदै त्यहाँको आन्दोलनलाइ सशस्त्र बलले दबाई रहेको छ । सरकार शान्तिपुर्ण आन्दोलनलाइ वार्ताको माध्यमबाट समाधान गर्नुको बदला आन्दोलनकारीमाथि हतियार प्रयोग गर्ने तथा उनीहरुलाई धरपकड गर्दै थुनामा राख्ने जस्ता अप्रजातान्त्रिक क्रियाकलापमा अग्रसर छ । नेतृत्व तहका राजनितिज्ञहरु र पार्टि नेताहरु मधेशको आन्दोलनलाई गहन र आदिवासी जनजातिहरुको संयम र शान्तिपुर्ण आन्दोलनलाई गौण ठानेर दबाउन खोजिरहेकाछन् । संघीय लोकतान्त्रिक गणतान्त्रिक मोर्चाका प्रेस विज्ञप्तिहरु हेर्नुहोस लिम्बुवानका थप समाचारहरु पढ्नुहोस् www.limbuwan.com.np, http://limbuwan.blogspot.com |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of
Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®