
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
कोशीका बाढीका पीडितहरुले कडा संघर्ष गर्ने
काठमाण्डौं, October 28, 2008-
गत भदौमा कोशीमा आएका बाढीका पीडितहरुले सरकारले अहिलेसम्म उचित
क्षतिपू्र्ति नदिएको भन्दै आफ्ना मागहरु सुनुवाइ नभए कडा संघर्ष गर्ने
चेतावनी दिएका छन् ।
सरकार समक्ष विभिन्न १० सुत्रीय माग राख्दै उनीहरुले चरणवद्ध आन्दोलनका
कार्यक्रम पनि सार्वजनिक गरेका छन् ।
जग्गाको सट्टा भर्नासहितको पुनर्वावास गर्नुपर्ने, बैंक वित्तीय सस्थाबाट
पीडितले लिएको ऋण मिनाह हुनुपर्ने, रासन कार्ड खारेज गरी बैज्ञानिक तरिकाले
यकिन गर्नुपर्ने, बाली-नालीको मूल्याङ्कन हुनुपर्ने, निःशुल्क दाउरा र २५
हजार निशुःल्क उपलब्ध गराउनुपर्ने लगायतका १० बुँदे माग राखेका छन् ।
ती मागहरु पुरा नभए १७ गतेदेखि चरणवद्ध आन्दोलन गर्ने र २५ गते सम्मपनि
पुरा नभए कडा संघर्ष गर्ने चेतावनीपनि उनीहरुले दिएका छन् । बाढीपीडित
संघर्ष समितिले अहिलेसम्म जति राहात समाग्री गएपनि वास्तविक बाढीपिडितले
राहत नपाएको गुनासो गरेको छ ।
स्मरणीय छ, कोशीमा आएको बाढीका कारण गत भदौ २ गते कोशीको बाँध फुटेको थियो
जसका कारण २५ हजारभन्दा बढि स्थानीयबासी विस्थापित भएका थिए । कोशीको
बाढीबाट प्रभावितहरुले शिविरहरुमा कष्टसाध्य जीवन बिताइरहेका छन् ।
-Sitaram Baral in Kathmandu
|
|