|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
नारायणहिटी छाड्न ज्ञानेन्द्रलाई ४ हप्ताको
अल्टिमेटम Suspended King of Nepal Gyanendra Shah. Photo: sources काठमाडौं, April 18, 2008-राजतन्त्रको प्रमुख मुद्धासहित संविधानसभा निर्वाचनमा सफलता प्राप्त गरेको नेकपा माओवादी ले राजा ज्ञानेन्द्रलाई नारायणहिटी दरवार छाड्न अल्टिमेटम दिएको छ । नारायणहिटी छाड्न राजा ज्ञानेन्द्रले ४ हप्ताको समय पाएका छन् । शीर्ष नारायणहिटी नछाडे जनताको नेतृत्व गर्दै माओवादीले ज्ञानेन्द्रलाई नारायणहिटी छाड्न बाध्य पार्ने चेतावनी दिएका छन् । बीबीसी नेपाली सेवाद्धारा साचालित साझा सवाल विषयक कार्यक्रममा बोल्दै माओवादी नेता डा। भटराईले यस्तो चेतावनी दिएका हुन् । उनले भने- 'संविधान सभामा नेपाली जनताले गणतन्त्र कार्यान्वयन गर्न नेपाली जनताले म्याण्डेट दिइसकेका छन् । त्यसैले राजा ज्ञानेन्द्र चार हप्ताभित्र नारायणहिटीबाट निर्मल निवास जानुपर्छ । अन्यथा जनताले उनलाई नारायणहिटीबाट निकालिदिनेछन् ।' सो कार्यक्रममा बीबीसीले नारायणहिटीबाट राजा हटेको देख्न कहिलेसम्म पर्खनुपर्ला भन्ने प्रश्न सोधेको थियो । जवाफमा माओवादी नेता भटराईले चार हप्ताको समयसीमा तोक्नुभएको हो । उहाँले योपनि भन्नुभयो- 'राजाले सोझो तरिकाले छोडेभने उनलाई सामान्य नागरिक सरह नेपालमै रहने व्यवस्था गरिनेछ ।' |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®