Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
काली गण्डकी रिभर र्‍याफ्टिङ महोत्सव

काठमाण्डौं, November 10, 2008- राष्ट्रिय नदी तथा कालीगण्डकी रिभर र्‍याफ्टिङ महोत्सव स्याङजाको चापाकोटमा आज पनि जारी छ ।

काली गण्डकी नदी अन्तरगत स्याङजाको रामदीदेखि आदिघाटसम्म २८ किलोमिटर दुरीमा र्‍याफ्टिङ चलिरहेको छ ।

र्‍याफ्टिङमा करिव ६ सय जति स्वदेशी तथा विदेशीहरुले भाग लिने अनुमान गरिएको महोत्सव आयोजक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठले नेपाल एफएम नेटवर्कलाई जानकारी दिनु भएको छ ।

महोत्सवको दोस्रो दिन आज चापाकोटमा सांस्कृतिक कार्यक्रम, खेलकुद प्रतियोगिता, उपभोग्य वस्तुहरुको प्रदर्शनी लगायतका विविध कार्यक्रमहरु हुँदैछन्‌ । सांस्कृतिक कार्यक्रममा मनोज गजुरेल बद्री पंगेनी लगायतका चर्चित कलाकारहरुको सहभागिता रहेको छ ।

यसैगरी उपभोग्य वस्तुहरुका विभिन्न ४० वटा स्टलहरु राखिएका छन्‌ ।

र्‍याफ्टिङ महोत्सवको उद्घाटन पर्यटन तथा नागरिक उड्डयन मन्त्री हिसिला यमीले हिजो गर्नु भएको हो । महॊत्सव भोलिसम्म चल्नेछ ।

-Sachin Roka in Kathmandu


















   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®