|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
संविधानको धारा पछिमात्र खानेपानीको धारा
ल्याउने बाचा 'धाक भन्दा धक्कु ठूलो माधव भन्दा झक्कू ठूलो' सम्मान ग्रहण गर्दै संविधान सभासद् झक्कु र साथमा स्वास्थ्यराज्यमन्त्री शशी श्रेष्ठ Jhakku Subedi in his fecilitation program in Koteshwar, Kathmandu. Minister Sashi Shrestha is in his left. Photo: Sitaram Baral काठमाडौं, April 27, 2008-एमाले महासचिव माधव नेपाललाई पराजित गरेपछि काठमाडौं- २ का संविधान सभासद् झक्कुप्रसाद सुवेदी र एमालेका निवर्तमान महासचिव माधव नेपाललाई काठमाडौंबासीले यसरी तुलना गर्न थालेका छन् । एमाले महासचिव माधव नेपाललाई चमत्कारिक रुपले पराजित गर्ने तिनै झक्कुलाई एमाले महासचिव माधव नेपालका टोलका बासिन्दाहरुले शनिवार भव्य स्वागत गरे । काठमाडौंको कोटेश्वरस्थित त्रिदेवी युवा क्लवले झक्कुको सम्मानमा स्वागत कार्यक्रमको आयोजना गरेको थियो । एमालेका निवर्तमान महासचिव नेपालको घरपनि कोटेश्वरमै छ । सो कार्यक्रममा उपस्थित हुन नेपाललाईपनि निम्तो दिइएको थियो । तर उहाँ उपस्थित हुनु भएन । झक्कुको स्वागत कार्यक्रमको प्रमुख अतिथि भने स्वास्थ्यमन्त्री शशी श्रेष्ठ हुनुहुन्थ्यो । दुई वर्षअघिमात्र काठमाडौं आएका माओवादी नेता झक्कुले करिव ५० दिनको चुनावी अभियानबाटै एमाले महासचिवलाई पराजित गरेका थिए । सम्मान कार्यक्रममा बोल्दै उनले भने- 'काठमाडौं-२ को जनताको भावना अनुसार नयाँ संविधान निर्माण गर्न म लाग्नेछु ।' संविधान सभाका सदस्यहरुको पहिलो प्राथमिकता जनपक्षीय संविधान भएको बताउँदै उनले योपनि भने- 'पहिलो प्राथमिकता जनताले चाहेको कुरा आउने संविधानको धारा हो त्यसपछिमात्र खानेपानीको धारा ।' |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®