![]() Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links |
|||
| Local: Kathmandu: | |||
| News from your web home at the capital of the world-New
York City विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु |
|||
|
यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive यो वेबसाइट पढ्न युनिकोड र प्रीती फन्ट Font चाहिन्छ: लेख-रचना र खबर पठाउँदा यि दुइटा फन्टमा टाइप गरी पठाउनुहोला नेपाली युनिकोड फन्ट डाउनलोड Nepali Unicode Font Download प्रीती Preeti font Download बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
हिमाली आदिबाशी लोसार मनाइयो छिरिङ् तेन्जिङ् शेर्पा, काठमाडौंमा काठमाडौं, February 3, 2008 -माघ २०,२०६४ का दिन भ्रिकुटि मण्डपस्थित नेपाल पर्यटन बोर्डमा स-फो-च्यिवा (भुमि-पुरुष-मुसा ) वर्गको लोसारको उपालक्ष्यमा हिमाली आदिबाशी लोकतन्त्रिक गणतन्त्रिक सन्युक्त सङ्घर्ष समितिले लोसारको प्रस्तुति र पत्रकार सम्मेलन गरेको खबर प्राप्त भएको छ। यस कार्यक्रमको प्रायोजक नेपाल पर्यटन बोर्ड रहेको छ। ![]() Photo courtesy: Chhiring Tenjing Sherpa, SherpaWorld.Com नेपालको पुर्वदेखि पश्चिम हिमाली क्षेत्रमा बसोबास गर्ने बौद्धमार्गी हिमालीबासीहरुको महान सामाजिक चाड एवं नेपालको एक राष्ट्रिय पर्व स फो च्यिवा लोसार यही २०६४ साल मघ २४ गतेदेखि सुरु हुँदै छ। यस पर्वलाई सामाजिक चाड एवं राष्ट्रिय समारोहका रुपमा भब्य र बिशालतकोसाथ मनाउन हिमाली आदीबाशी लोकतन्त्रिक गणतण्त्रिक सङ्युक्त सङ्घर्ष समीतिले यही मिति २०६४ साल माघ २४ गते बिहिबारका दिन (७ फेब्रुअरी) नेपाल शैनिक मन्चको दक्षिण तर्फको टुंडिखेल्मा दिउसो १ बजे देखि सुरु भै ५ बजे समापन हुने प्रथम ऐतिहांसिक सङ्ग्युक्त लोसारको शुभकामना आदन-प्रदान कार्यक्रम आयोजना बारे प्रेस सम्मेलन गरेको सङ्योजक आङ काजी शेर्पा 'किसान' ले बताउनु भयो। आजको यस सम्मेलनमा लामाहरुद्वारा गरिने पुजा साङ् सेर्क्यिम, ङिश्यु गु (२९ तिथि)को देव न्रित्य छ्याम, सामुहिक सगुन, सेतो पिठो आकसम छर्कि क्ये क्ये सो सो ल्ह ग्याल्लो (देवताहरुको जित होस),घरको अघाडी ध्वाजा लगाउने, ङिश्यु गु को गुथुक, डेसिल्, छयङ्गुर आदी उपास्थित सबैले खाएर लोसार मनाउने तरिकाहरु प्रर्दसन गरेका थिए। त्यस पछि पुर्वदेखि पस्चिमसम्मकै आ-आफ्नो भाकाका गीतहरु प्रस्तुत गरेका थिए। उक्त समितीले जारी गरेको बिज्ञप्तीमा निम्न बुदाहरु ध्यानाकर्षन गरिएक छन्: -२०६४ माघ २२ गतेदेखि फाल्गुणसम्म बौद्ध मार्गिहरुको सामाजिक चाड एवं नेपालको राष्ट्रिय चाड पर्ने हुनाले उक्त अवधिभर कुनै बिरोध कार्यक्रमहरु सन्चालन गर्न पाईदैन। -लोसार चाडको लागी १ दिन मात्र बिदा दिनु अन्यायपुर्ण र बिभेदकारी भएको भएकोले २०६५ सालदेखि लागु हुने गरि १० दिन लोसारको सार्वजनिक बिदा घोषणा गर। -सरकारी र गैर सरकारी कर्मचारीलाई दीईने द्शै भत्ता तु खारेज गरि जातिय चाड पर्व भत्ता नामाकरण गर। -आगामी बर्षको लोसारको बजेटमा लोसार चाडको लागी १० करोड रकम बिनियोजन गर वा राज्यको ढुकुटिबाट दशैमा मात्र बिभिन्न मठ मन्दिरमा पुजा अर्चना र सरकारी कार्यलय र गाडिलाई बलि दिन पशु खरिद गर्न समेतको लागि गरिने करोडौ बजेट निकासा तुरुन्त बन्द गर। -लोसारको अवसरमा लोसारको लागि आवस्यक खाधसामग्रिहरुको साथै अन्य उपभोग्य बस्तुहरु सुलभ र सुपथ् मुल्यमा उपलब्ध गराउन लोसार सुपथ मुल्य पसलको ब्यवस्था गर। -लोसार बारेको पाठ बिधालयले पाठ्यपुस्तकमा समाबेश गर। -लोसार अवधिभर सार्वजनिक यातायातको साथै सन्चार सम्पर्कहरुमा बिशेष सहुलियतको ब्यवस्था गर। लोसारको उपलक्षमा पनि सरकारी निकायहरुले बिभिन्न सन्चार माध्यामहरु मार्फत् दशैमा जस्तै शुभ-कामना दिने निति लागु गर् सहित अन्य सबै गरि १५ बुंदे माग हरु छन। यसै गरि प्रथम पटक लोसार मनाउन सरकारले प्रथम पटक रु ७५,०००।- सहयोग गरेको छ। |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of
Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®