|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from New York: Hamro Desh: Rubin Museum, New York: Tamu Society |
||
![]() Photos & illustration: eEyeCam New York, April 26, 2008-Hamro Desh, Hami Nepali (Our Nepal, We Nepalese). The Rubin Museum in New York started a special series of educational programs today for Nepalese children who live in the New York /New Jersey Metropolitan area. Tamu Society Children were today's participants. Programs are schedules for other Nepalese communities in the coming weeks. For info contact: Adam Swart, Gallery Guide, Education Dept, Rubin Museum of Art. www.rmanyc.org, aswart@rmanyc.org; Tel: 212.620.5000 xt 339. Welcome back home! Adam Swart of Rubin Museum who is the organizer of Hamro Desh series. न्यूयोर्कमा हाम्रो देश, हामी नेपाली न्यूयोर्क, April 26, 2008-रुबिन म्युजियम अफ आर्टसले न्यूयोर्क शहरको सन् २००४ देखी सन्चालित हिमालयन कला सङ्रहालयमा "हाम्रो देश" नामक नेपाली कलाको प्रदर्शनी र भ्रमण सुरु गरेको छ। न्यूयोर्कबासी नेपाली बाल बालिका र युबा जमातलाई नेपालको कला जगतलाई चिनारी गराउने उद्धेस्यले सुरु गरिएको यस कार्यक्रमका संचालक तथा त्यस म्युजियमका गाईड आदम स्वार्त बताउछन्। आदम आफै एक राम्रा चित्रकार पनि हुन्। तमु सोसाइटी अफ अमेरिकाका बाल बालिकाहरुको पहिलो भ्रमणको आयोजना आज थियो। अमेरिका मै जन्मेर यतै हुर्केका गुरुङ बाल बालिकाहरुले निक्कै चासो देखाए। सहभागि मध्ये कि एक शुस्मा भन्छिन् "नेपालको कला र संस्कृति झल्किने प्रदर्शनी देखेर खुशी लागेको छ। देबी देउता र चित्र कलाको पनि राम्रो जानकारी गर्न पाइयो।" अर्का सहभागि अनुपले भने " नेपालको कलाबारे धेरै जानकारी भयो। नेपाली भन्ने अनुभब भयो।" त्यसैगरी, १६ बर्शिय मनोजले भने "यो कला प्रदस्शनी हेरे पछि नेपाल जाउँ जाउँ लाग्यो।" Members of Tamu (Gurung) Society of America listening Adam and looking at the sculptures. उता ४ बर्शिय माया र ६ बर्शिय शिखर कि आमा हिता गुरुङ पनि उत्तिकै खुशी देखिन्थिन्, उनले भनिन् "हाम्रा नानीहरुलाई नेपाल सम्बन्धी चासो जगाउन सकियोस भनेर यहाँ आएको हो र नानीहरुको उत्साह देख्दा खुशी लागेको छ।" त्यसैगरी, इनमाया गुरुङले भनिन् "नेपालको बारेमा जानकारी गराउन नानीहरुलाई यहाँ ल्याएको हो। नेपाल आए जस्तै अनुभब भयो।" Mira Gurung, one of the coordinators of the Tamu Youth Program. तमु युबा कार्यक्रम कि सङ्योजक मिरा गुरुङ यो कार्यक्रम पछि अरु उत्साहित भएकीछिन्। उनी भन्छिन्-"हामी हाम्रा नानीहरुले आफ्नो नेपालीपन नबिर्सवस भन्ने चाहन्छौ। यस्ता कार्यक्रमले एक आपसमा घुल्मेल र आफ्नो कला सस्कृतिको बारेमा जान्ने मौका प्रदान गर्दछ। यही नै खुशीको कुरा हो।" अर्का सङ्योजक तथा यस अनलाइनका निर्देशक अर्जुन गुरुङको भनाइ छ- "यस्ता कार्यक्रमले समाज प्रतिको एकता, कला सम्बन्धी ज्ञान र प्रेरणा जगाउने छ। जुन नेपाल बाहिर बसोबास गर्ने नेपालीहरुको छोरा छोरीहरुको लागि जरुरी छ।" आदम स्वार्तका अनुसार म्युजियममा अहिले झन्डै १०० वटा नेपाली कला सङ्रह गरी सकिएको छ। तिब्बती, भुटानि, भारतीय, पाकिस्तानी, बङलादेशी कलाहरुको सङ्रह भने झन्डै २,५०० भएको पनि उनले बताए। Adam explaining about 19th century Shiva Vishvarupa Mandala painting. 14th Century Vajravali Mandala created by Newar artists from Kathmandu Valley in Tibet. This is one of the priceless treasures at Rubin Museum of Art, New York. 14th century Goddess Durga (Fearsome Goddess) is one of the beautiful sculptures from Nepal. Tamu children participating in painting session in Rubin Museum of Art. Tamu Childrens holding their painting after the session. Say Cheese! This is for USNepalOnline.Com! Photos & illustration: eEyeCam |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®