Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
समाज कल्याण परिषद विघटन, प्रशासन सुधार आयोग गठन
काठमाण्डौं, November 19, 2008- सरकारले समाज कल्याण परिषद विघटन गर्ने तथा वेपत्ता कानुन पास गर्ने निर्णयसमेत गरेको छ । सरकारले प्रशासन पुनरसंरचना सुधार आयोग पनि गठन गरेको छ ।

मंसिर ४ गते बसेको मन्त्री परिषदको वैठकले सामान्य प्रशासन मन्त्रीको अध्यक्षतामा ९ सदस्यीय आयोग गठन गरेको सरकारका प्रवक्ता सूचना तथा सन्‍चार मन्त्री कृष्णबहादुर महराले जानकारी दिए ।

िसंहदरबारस्थित मन्त्री परिषदको कार्यालयमा बसेको सो वैठकले विभन्न राजनीतिक नियुक्ति समेत गरेको छ । जस अनुसार दुरसन्‍चार प्राधिकरणको अध्यक्षमा भेषराज कंडेल, उदयपुर सिमेन्ट लिमिटेडको प्रबन्धकमा उद्धवबहादुर कार्की र जनक शिक्षा सामग्रीको प्रबन्ध सन्‍चालकमा विरेन्द्रकुमार यादव नियुक्त भएका छन् । यसैगरी निजामती कर्मचारी अस्पतालको सदस्यहरुमा विद्यानाथ कोइराला र भगवान भण्डारीलाई नियुक्त गरिएको छ ।

आजको वैठकमा ४० विषयमा छलफल भएको तथा शान्ति वार्ता सम्बन्धी विषय छलफलमा प्रवेश गर्न नपाएको सरकारी वार्ता टोली सदस्यसमेत रहेका स्थानीय विकास मन्त्री रामचन्द्र झाले उल्लेख गरे ।

-Santa Bagm in Kathmandu






















   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®