Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
फेरी प्रधानमन्त्री बन्ने कोइरालाको चाहना

काठमाडौं,  July 26, 2008- लिखित रुपमै राजिनामा बुझाई सकेका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला पुन: प्रधानमन्त्री बन्ने कसरतमा लागेका छन् । राष्ट्रपति समक्ष राजिनामा बुझाएको भोलिपल्ट अर्थात साउन १० गते देखिनै उनले यो खेल शुरु गरेका हुन्‌ । उनले हामीलाई समर्थन गर्नुहोस भने पनि स्पष्ट रुपमा मलाई नै समर्थन गर्नुहोस भने भनेका छैनन् ।

राष्ट्रपतिको निर्वाचनमा माओवादीलाई समर्थन गरेका तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई बालुवाटार बोलाएर प्रधानमन्त्री कोइरालाले आफ्नो गठबन्धनलाई सघाउन भनेका छन् । उनले माओवादीको वार्गेनिङ्ग पावर घटी सकेकाले उनीहरुलाई गलाउन सकिने आँकलन गरेका छन् ।

प्रधानमन्त्री कोइराला माओवादीलाई सरकारमा सामेल गर्ने पक्षमा रहेको अध्यक्ष ठाकुरले बताएका छन्।

माओवादीलाई सरकारमा लगे पनि नेतृत्व गर्न नदिने तथा दिइहालेमा पनि महत्वपूर्ण मन्त्रालयबाट गरिने तयारी भइरहेको स्रोतले बताएको छ ।

अर्को मधेशवादी दल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँग पनि प्रधानमन्त्री कोइरालाले आजै भेटवार्ता गरेका छन् । महतोलाई पनि उनले नयाँ काँग्रेस, एमाले, माओवादीको गठबन्धनमा आउन आग्रह गरे ।

Girijaprasad Koirala. Photo: eEyeCam

-Santa Bagam in Kathmandu













   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®