
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
मगरातको लागि मगर मोर्चा
बन्यो

Magar leaders at the program.
Photo: Smita
काठमाडौँ, September 30, 2008- नयाँ संविधानमा
आत्मनिर्णयको अधिकारसहितको मगरात स्वायत्त राज्य स्थापनाका लागि संयुक्त
मगर मोर्चा गठन गरिएको छ ।
मगर जातिको राजनीतिक तथा जातीय संघ/संस्थाका नेतृत्वको विहीबार यहाँ
सम्पन्न छलफलले 'संयुक्त मगर मोर्चा नेपाल' नामक साझा मन्च गठन गर्ने
निर्णय गरेको हो ।
सो मोर्चामा नेपाल मगर संघका उपाध्यक्ष नवीन रोकामगर, मगर राष्ट्रिय मुक्ति
मोर्चा नेपालका महासचिव सरुण बाँठामगर, नेपाल लोकतान्त्रिक मगर संघका
उपाध्यक्ष थममाया थापामगर, नेपाल मगर श्वसाशित संघ एकीकृतका वरिष्ठ
उपाध्यक्ष लीलबहादुर थापामगर, नेपाल राष्ट्रिय मगर संघका महासचिव दिनेश
थापामगर र मगर हाङ परिषद्का सदस्यसचिव धनकेशर सूर्यवंशी रहनुभएको छ ।
मगर संघ/संस्था बीचको एक महिना लामो छलफलपछि सो संयुक्त मोर्चा गठन भएको हो
।
साझा जातीय मन्चका रुपमा स्थापित सो मोर्चाले नयाँ संविधानमा मगर जातिका
सामाजिक, आर्थिक, राजनीतिक र साँस्कृतिक मुद्दाहरु समावेश गराउन दबाब दिने
उद्देश्य राखेको छ । आत्मनिर्णयको अधिकारसहित मगरात स्वायत्त तथा
उपस्वायत्त राज्य सुनिश्चित गर्ने एवम् राज्यका सबै संयन्त्रमा मगर जातिको
समावेशी र समानुपातिक प्रतिनिधित्व गराउने पनि मोर्चाको उद्देश्य रहेको छ।
-Smita Magar in Kathmandu
|
|