Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
पूर्व रोल्पेली मन्त्री र माओवादी कमाण्डर एकै ठाउँ


Barsgman Pun Magar 'Ananta' and former Minister Balaram Gharti Magar at the program in Lalitpur. Photos: Smita

रोल्पालाई माओवादीको गढ बनाउन सफल माओवादी कमाण्डर र रोल्पा कै पूर्व मन्त्री बालाराम घर्ती मगर काने खुशी गर्दाको क्षण हेर्न लायक थियो । यो संयोग जुरेको हो- मगर समाज सेवा केन्द्र ललितपुरको बाह्रौँ वार्षिक साधारण सभामा । तर यि दुई बिपरित ध्रुब बिच के कुरा भो कसैलाई थाहा हुन सकेन।

नेकपा माओवादीका सचिवालय सदस्य तथा संविधान सभा सदस्य वर्षमान पुनमगर 'अनन्त'ले साधारण सभाको उद्घाटन गर्नुभएको थियो ।

एक-अर्काको सहयोगबाट नै समाज माथि उठ्ने र एकता बढ्ने भएकोले मगर समाज सेवा केन्द्र जस्ता संस्थाको हरेक समाजमा धेरै आवश्यकता भएको अनन्तले कार्यक्रममा बताउनु भयो ।

२०५२ मा स्थापित केन्द्रले एम्बुलेन्स सन्‍चालन, मगर भाषा कक्षा सन्‍चालन, रक्तदान तथा जनचेतनामूलक कार्यक्रम सन्‍चालन गर्दै आएको छ ।

साधारण सभाका केन्द्रका सहसचिव देवकुमारी बुढाथोकीले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष तुलबहादुर थापामगरले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

उपत्यकामा मगरको मृत्यु हुँदा मलामी समेत नपाइने अवस्थामा मगरहरुलाई सेवा गर्ने उद्देश्यले सो केन्द्र स्थापना गरिएको संस्थापक अध्यक्ष तुलबहादुर श्रीशमगरले बताउनुभयो ।
 

सो अवसरमा कोसी पीडितको सहयोगका लागि केन्द्रका तर्फबाट १५ हजार रुपियाँ बृटिश गोरखा राहत कोषका अध्यक्ष डीबी बम्जनलाई हस्तान्तरण गरिएको थियो ।

-Smita Magar in Kathmandu

   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®