|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
बाढी पहिरोको संकल्प प्रस्ताव चाँही सर्वसम्मतीले पारित काठमाण्डौं, October 22, 2008- सुदुरपश्चिमका विभिन्न जिल्लाहरुमा भएको बाढी पहिरोको विषयमा नेपाली काग्रेसका सभासद रमेश लेखकले पेश गरेको संकल्प प्रस्ताव संविधान सभा बैठकले सर्वसम्मतीले पारित गरेको छ । व्यस्थापिक संसदको कार्तिक ६ गतेको वैठकमा संकल्प प्रस्ताव माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिदै गृहमन्त्री बामदेव गौतमले संकल्प प्रस्तावको सन्दर्भमा सत्तापक्ष र प्रतिपक्ष नहुने बताए । संसदमा सवभन्दा बढि ध्यानाकर्षण भएको घटना बाढि पहिरो पीडितको भएको भन्दै गृहमन्त्री गौतमले त्यसमा सरकारको ध्यान गएको उल्लेख गरे । घटना हुने वितिकै उद्धार र राहतको काम तदारुपताका साथ गर्न निर्देशन दिएको जानकारी दिए । मन्त्री गौतमले पहिलो खर्च उदार र दोस्रो खर्च राहातको लागि पठाएको स्पष्ट पारे । संकल्प प्रस्तावमा सुदुरपश्चिमान्चलका कैलाली, कन्चनपुर, डडेलधुरा, बाजुरा, डोटी लगायतका जिल्लाहरुमा वाढि पहिरोबाट भएको जन धनको क्षतिप्रति दुख व्यक्त गर्दै मृतकका परिवारलाई राहत र विस्थापितलाई पुर्नस्थापना गर्ने लगायतका ७ बुदा समावेश छ । यस अघि कपिल्बस्तुमा आफ्ना २ कार्यकर्ता मारिएको घटना प्रति सरकार गम्भीर नभएको भन्दै तराई मधेस लोकतान्त्रिक पार्टीका सभासदहरुले १५ मिनेट रोष्टम घेरेर नारावाजी गरे पछि बैठक बहिस्कार गरेका थिए । बैठक शुरु हुने वित्तिकै तमलोपाका जितेन्द्र प्रसाद सोनलले समय मागेर बोल्दै मधेसीहरुलाई विभिन्न आरोप लगाएर प्रहरी प्रसासनले फसाउने गरेको भन्दै १५ मिनेटसम्म रोष्टम घेराउ गरी बैठक बहिस्कार गर्ने घोषणा गरेका थिए । -Santa Bagam in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||