Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from New York

'जातीय आधारमा संघीयता बनाउन मिल्दैन'- परराष्ट्र मन्त्री यादव



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV


Nepalese Foreign Minister Upendra Yadav. Photos: eEyeCam

न्यू योर्क, September 30, 2008- परराष्ट्र मन्त्री उपेन्द्र यादवले आज साँझ न्यू स्कुल युनिभर्सिटी र नेपाली संघ सङ्स्थाहरुले आयोजना गरेको अन्तरकृया कार्यक्रम "Prospects and Challenges of Identity Politics in the New Nepal" मा भाग लिनु भएको छ।


Minister Upendra Yadav, former UN Assistance General Secretary Kulchandra Gautam and Prof. Sanjaya Rurelia
उक्त कार्यक्रममा बोल्‍दै मन्त्री यादवले मधेसीहरुको राष्ट्रियताप्रति सङ्का नगर्न र मधेसीहरु नै नेपालको दक्षिणी सीमानाको रक्षा गर्ने जनता हुन्‌ भन्दा उपस्थित नेपालीले ताली ठोके पनि आगामी बन्ने नयाँ संबिधानमा जातीय आधारमा लिम्बुवान जस्ता संघीय राज्य बनाउन नमिल्ने तर्क अघी सारे पछि भने सहभागि मध्ये केहीले कडा आपत्ति जनाएका थिए।
 
सहभागि मध्ये कतिलाई हिन्दी भाषालाई दोश्रो भाषा मानेकोमा आपत्ति थियो भने कतिले हिमाली प्रदेश नमिल्‍ने हो भने किन एक मधेस प्रदेश बनाउन चाँही हुने भनी प्रश्न सोधिएको थियो।

प्रधानमन्त्री प्रचन्ड र उनको दल नेकपा माओवादीले चाँही जातीय आधारमा राज्य बनाउने बताइरहेको कुराप्रति मन्त्री यादबले भने- "प्रधानमन्त्रीले भनेको कुरा लागु हुने नै भन्ने केही छैन। यो बिषयमा संबिधान सभाले निर्णय गर्छ।"

शान्त स्वभाबमा प्रस्तुत भएका परराष्ट्र मन्त्री यादवले नेपालको नयाँ बैदेसिक निति नेपालको हित अनुकुल हुने गरी निर्धारण गरिने बताए।

परराष्ट्र मन्त्री यादव गत सेप्टेम्बर २८ साँझ सङ्युक्त राष्ट्र संघको अल्प बिकसित मुलुकहरु (Least Developed Countries-LDCs) को मन्त्री स्तरिय बैठकमा भाग लिन न्यू योर्क आइ पुग्नु भएको हो। मन्त्री यादबले सेप्टेम्बर 29 मा बैठकलाई नेपाल सरकारको तर्फबाट मन्तब्य ब्यक्त गर्नु भएको थियो।

परराष्ट्र मन्त्री यादव यही १४ अक्‍टोवरमा साउथ अफ्रिका हुँदै नेपाल फर्किनु हुने कार्यक्रम छ।

-Pradeep Thapa Magar in New York. Comments? 551-358-7726


 Former UN Assistance General Secretary Kulchandra Gautam.


The New School University, India China Institute Senior Executive Director Ashok Gurung.


Professor Sanjaya Rurelia, The New School University. Photos: eEyeCam


Nepalese American with Minister Yadav.




Dipesh Limbu, Kirat Yakthum Chumlung USA objecting Minister Yadav's remarks on federalism. At the interaction program Minister Yadav said, "There shouldn't be federal state in ethnicity."


Dr. Harish Mahaseth.


Writer Prakash Bom





Nepalese American youth leader Tek Gurung.


Tsepak Dorgee representing Himali Region. Photos: eEyeCam
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®