Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
'जातीय स्वायत्तता सहितको संघ वन्नेमा द्धिविधा छैन ।' -संविधान सभाका अध्यक्ष नेम्बाङ

काठमाण्डौं, November 20, 2008- संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले राज्यको पुनसंरचना गर्दा जातीय र ऐतिहासिक आधारमा संघहरुको निर्माण हुने वताउनुभएको छ ।

धनकुटामा बिहिबार पत्रकारहरुसँग कुराकानी गर्दै सभाध्यक्ष नेम्वाङले यस्तो बताउनुभएको हो ।
उहाँले भन्नुभयो 'जातीय स्वायत्तता सहितको संघ वन्नेमा द्धिविधा छैन ।'

शशस्त्र गतिविधिमा लागेका विभिन्न समुहलाई वार्तामा आउन आह्वान गदै उहाँले संविधान सभालाई अवसरको रुपमा उपयोग गर्न आग्रह गर्नुभयो ।
सभाध्यक्ष नेम्बाङले सेना समायोजनको विवाद सडकमा नगर्न पनि राजनीतिक दलहरुसँग आग्रह गर्नु भयो ।

'सेना समायोजन शान्ति सम्झौता र संविधानको आधारमा गर्नुपर्छ' उहाँले भन्नुभयो 'यतिबेला सहमतीलाइृ जोड दिएर जानुपर्छ ।'

पुर्वमा लिम्वूवान र खम्वुवानको संघर्ष चलिरहेको छ तपाई कुन पक्षमा लाग्नुहुन्छ? भन्ने संचारकर्मीको प्रश्नमा सभाध्यक्ष नेम्वाङले भन्नुभयो 'म कुनै पनि पक्षमा छैन, म समग्र जनता र देशवासीको पक्षमा छु।'

-Khagendra Makhim in Kathmandu
















   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®