![]() Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links |
|||
| Local: Kathmandu: | |||
| News from your web home at the capital of the world-New
York City विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु |
|||
|
यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive यो वेबसाइट पढ्न युनिकोड र प्रीती फन्ट Font चाहिन्छ: लेख-रचना र खबर पठाउँदा यि दुइटा फन्टमा टाइप गरी पठाउनुहोला नेपाली युनिकोड फन्ट डाउनलोड Nepali Unicode Font Download प्रीती Preeti font Download बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
नौ संघीय गणतान्त्रिक
मोर्चाहरु अनिश्चितकालीन आम हड्तालमा उत्रे काठमाडौं, February 12, 2008 -पूर्व प्रधानमन्त्री शेरबहादुर देउबा र माओवादी नेता डा. बाबुराम भट्टराई लगायतका नेताहरुले देशको यस्तै स्थितीमा चुनाव हुन नसक्ने बताइ रहेकै बेला नौ संघीय गणतान्त्रिक मोर्चाहरुले गत माघ १८ गते वीरगञ्जमा पत्रकार सम्मेलन गरेर राखेका बिभिन्न मागहरु पुरा नभए पछि फागुन १ गतेदेखी देसब्यापी अनिश्चितकालीन आमहड्ताल गर्ने जानकारी गराएका छन् । पूर्व घोषित फागुन १ गतेदेखिको अनिश्चितकालीन आम हड्ताललाई सफल पार्न सङ्केतिक रुपमा माघ २९ गते लिम्बुवानको विर्तामोड र उर्लाबारी लगायतका प्रमुख ठाउँहरूमा व्यापक जनसहभागीताकासाथ राँके जुलुस गरिएको छ। त्यसैगरी, थरुहटलगायत तराईका विभिन्न स्थानहरुमा पनि सफलता पूर्वक मसाल जुलुस निक्ल्यो। यसै गरी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषद र तामाङसालीङ स्वायत्त राज्य परिषदले छुट्टा-छुट्टै अपील जारी गरी यो आमहड्ताललाई निर्णायक चरणमा पुर्याई सहयोग गर्नका लागि सम्पूर्ण जनसमुदायमा अपील गरेका छन । साथै, कतै कोहीबाट बन्दको अबग्या गर्न खोजिएमा त्यसबाट हुने क्षतिको जिम्मेवारी पनि बन्द अबग्याकर्ता स्वयम नै हुनुपर्ने चेतावनीसमेत लिम्बुवान राज्य परिषदले दिएको छ। आन्दोलनका मागहरू: १ संविधान सभाको निर्वाचन अगावै राजतन्त्रको समूल अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्नुपर्ने, २ संविधान सभाको चुनावमा पूर्ण समानुपातिक निर्वाचन प्रणालीको व्यस्था हुनुपर्ने, ३ जाती, भाषा र क्षेत्रको ऐतिहासिक पृष्टभूमिको आधारमा स्वायत्त गणराज्यहरुको सुनिश्चितता हुनुपर्ने आदी । आयोजक: संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चा, नेपाल मोर्चामा आवद्द राजनीतिक संगठनहरू: १ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च क. संघीय लिम्बुवान राज्य परिषद ख. तामाङसालीङ स्वायत्त राज्य परिषद २ संयुक्त थरू राष्ट्रिय मोर्चा, नेपाल ३ मधेशी जन अधिकार फोरम, मधेश ४ दलित जनजाती पार्टी ५ लोकतान्त्रिक मधेशी मोर्चा छ. मधेशी लोकतान्त्रिक मोर्चा 7 संघीय गणतान्त्रिक मोर्चा, झापा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्द मोर्चाहरुबाट जारी प्रेस बिग्ज्ञिप्तीहरु पढ्नुहोस्: 1, 2 |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of
Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®