Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
बेपत्ता नागरिकहरुका नाममा नक्कली पीडितहरुको ब्रम्हलुट
देशमा भोकमरी र बाढी पहिरो, शान्ति तथा पूननिर्माण मन्त्रालयमा पैसाको पहिरो

काठमाडौं,  August 29, 2008- मानव अधिकारकर्मीहरुले शान्ति तथा पूननिर्माण मन्त्रालयले बेपत्ता नागरिकहरुका सम्बन्धमा नक्कली पीडितहरुको दस्तावेज तयार पारेको आरोप लगाएका छन्।

अन्तर्राष्ट्रिय बेपत्ता दिवसका अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले भदौ १३ गते ललितपुरमा आयोजना गरेको कार्यक्रममा आफ्ना आसेपासेहरुलाई नक्कली पीडित बनाएर रकम बाँडिएको समेत अधिकारकर्मीहरुले दावी गरे।

कार्यक्रममा इन्सेक अध्यक्ष सुबोधराज प्याकुरेलले देशमा भोकमरी र बाढी पहिरो चलेपनि शान्ति तथा पूननिर्माण
मन्त्रालयमा स्थापनाकालदेखि नै पैसाको पहिरो चलेको र मन्त्रालयले गाउँ जान नसक्ने गाविस सचिवहरु खटाएर नक्कली पीडितहरुको दस्तावेज तयार पारेको बताए ।

मुलुकमा बेपत्ता नागरिकहरु ३ हजारभन्दा बढीको संख्यामा हुनसक्ने भएपनि यकीन विवरण अझै आउन नसक्नु दुःखको कुरा भएको बताउँदै प्याकुरेलले विश्वविद्यालयका विद्यार्थीहरुलाई गाउँ गाउँमा खटाएर सरकारले बेपत्ता नागरिहरुको पूर्ण विवरण तयार पार्नुपर्ने विचार व्यक्त गरे ।

इन्सेकसँग राज्यद्वारा ८ सय २८ र विद्रोहीद्वारा १ सय ५ जना बेपत्ता पारेको तथ्यांक छ ।

कार्यक्रममा संयुक्त राष्ट्रसंघीय कार्यदलले २००४ मा नेपालको भ्रमण गरी बेपत्ता पार्नेहरुलाई कारवाही गर्न, फौजदारी कानून निर्माण गर्न सरकारलाई दिएको
सुझावहरु कार्यान्वयनको स्थिति समीक्षा गरी तयार पारिएको प्रतिवेदन सार्वजनिक गरिएको थियो ।

-Santa Bagam in Kathmandu










   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®