Local:    Kathmandu:
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु

चुनाव पछि माओवादीको अर्को चमत्कार आर्थिक क्रान्ति
'लाल सेना'लाई अब उद्योग सुरक्षा बल बनाउने संकेत


Maoist leaders Prachanda and Dr. Baburam Bhattarai at the interaction program with the Nepalese business community.

काठमाडौं, April 17, 2008-संविधानसभा निर्वाचन भन्दा केहि दिन अघि देखि ठूलो राजनीतिक चमत्कार हुन लागेको बताउँदै आएका नेकपा माओवादी अध्यक्ष प्रचण्डले माओवादी प्रतिको मतदाताको लहर नै त्यहि चमत्कार भएको बताएका छन्।

आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्न लागेको सन्दर्भमा आयोजित उद्योग व्यावसायीसँगको अन्तरकृया कार्यक्रममा प्रचण्डले आगामी १० वर्षमा आर्थिक चमत्कार गरेर देखाउने दाबी गरे ।

त्यसको लागि सबै वर्ग क्षेत्र पेशाको मन छुन सक्ने नारा सोचीरहेको पनि उनले वैशाख ४ गते काठमाडौं स्थित होटल एभरेस्टमा आयोजित कार्यक्रममा खुलासा गरे ।


Participants
at the interaction program with the Nepalese business community. Photos: Santa Gaha Magar

उद्योग व्यावशायको सुरक्षाको निम्ती माओवादी जनसेनालाई उद्योग सुरक्षा बल, शक्तिमा परिणत गर्ने संकेत पनि प्रचण्डले गरे । प्रचण्डको यो विचारलाई उपस्थित उद्योग व्यावसायीले तालीले स्वागत गरेका थिए ।

माओवादीको बहुमत सरकारको अर्थनीति पनि पूँजीवादी हुने उनले स्पष्ट पारे । नेपालमा समाजवादी अर्थ व्यवस्था लागु हुन अझै सय दुई सय वर्ष लाग्ने प्रचण्डको दाबी थियो ।

नेपालको आर्थिक उन्नतीको लागि सवल राजनीतिक नेतृत्वको अभाव र भष्ट्रचार प्रमुख वाधाको रुपमा रहेकोमा अब राजनीतिक नेतृत्व आफ्नो पार्टीले दिने र भ्रस्टाचार कम गर्न नीजि व्यावसायीले सघाउन पर्ने उनले बताए ।

प्रचण्डले माओवादीको सरकार बनेपछि सबैभन्दा पहिला माथिल्लो तहको भष्ट्राचारीलाई कारवाही गर्ने बताए ।
एक घण्टा लामो भाषणमा प्रचण्डले नीजि क्षेत्रलाई आफ्नो पार्टी प्रति विश्वास गर्न पटक पटक आग्रह गरेका थिए ।

कार्यक्रममा वरिष्ठ माओवादी नेता डा. बाबुराम भट्टराईले माओवादीले गुणात्मक आर्थिक क्रान्ति गर्ने बताए । भट्टराईले भने 'आर्थिक वृद्धि शंखे किराको गतिमा भईरहेको छ । नेपालमा भ्यागुताको उफ्राइमा आर्थिक विकास गर्न जरुरी छ ।' माओवादीले यसको लागि भिजन १०-२०-४० ल्याएको पनि उनले बताए ।

कार्यक्रममा उद्योग व्यावसायीहरुले विभन्न जिज्ञासा तथा सुझाव राखेका थिए ।

-Santa Gaha Magar in Kathmandu













तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®