|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
उमेदवार हारे कान
काट्ने बाचा पुरा गर्ने यि नेपाली ! संविधान सभा निर्वाचनमा कांग्रेसले अपेक्षित परिणाम नआएपछि मकवानपुर- ४ का एक कांग्रेस कार्यकर्ता ले आफ्नो कान काटेर फाल्ने प्रयास गरेका छन् । मकवानपुरको मनहरि गाविस सिम्पानीका भक्त श्रेष्ठले मंगलबार कान काटेका हुन् । यसअघिका चुनावमा मकवानपुरमा एमालेले जित्दै आएकोमा यसपटक माओवादी उपस्थितिका कारण एमाले कमजोर भएकाले मकवानपुर-४ मा कांग्रेसकी निर्मला उप्रतीले चुनाव जित्ने र नजिते कान काटेर सालको पातमा राख्ने सार्वजनिक रुपमा उनले बताएका थिए । तर उनको ठोकुवा विपरितको परिणाम आयो । सो क्षेत्रमा एमाले उम्मेदवार कुमारी मोक्तान १४ हजार २० मत ल्याई विजयी भएकी छिन् भने माओवादी का रामेश्वर रानाले १० हजार ६ सय ५३ मत ल्याई निकटतम प्रतिद्धन्दी भए । भक्तले जित्ने दावी गरेकी कांग्रेस उम्मेदवार ३ हजार ७ सय २६ मत ल्याएर तेश्रो स्थानमात्र हासिल गरिन् । यसरी जित्ने आशा गरिएकी उम्मेदवार तेश्रो स्थानमा पुगेपछि गाउँलेहरुले खिसी गर्न थाले । धेरै खिसी भएपछि टिक्न नसकेका उनले 'लौ त हेर' भन्दै कान काटेर देखाउने प्रयास गरे । साँच्चै कान काट्न थालेपछि गाउँलेहरुलाई उनलाई रोके । कान छिनिनबाट भने रोकियो । उनको अहिले हेटौंडा जिल्ला अदालतमा उपचारकालागि लगिएको र छिनिनबाट जोगिएको कान जोड्न ८ वटा टाँचा लगाइएको बताइएको छ । |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®