|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
अर्थमन्त्री डा. महत १०४ मतले जिते, तर निर्वाचन
अधिकृतले माओवादीको १५० मत बदर गरे पछि मात्र काठमाडौं,
April 26, 2008-अर्थमन्त्री
डा. रामशरण महतले संविधान सभा निर्वाचनमा नुवाकोट- २ मा धाँधली गरी जितेको
उजुरी संविधान निर्वाचन अदालतमा परेपछि अदालतले सो का सम्बन्धमा जवाफ दिन
डा. महत र निर्वाचन आयोगलाई अदालतमा बोलाएको छ । उनीहरुलाई यही बैशाख २५
गते अदालतमा उपस्थित हुन अदालतले भनेको छ ।कर्मचारीको मिलेमतोमा धाँधली गरी निर्वाचन जितेको भन्दै डा. महतका प्रतिद्धन्दी माओवादी उम्मेदवार हितबहादुर तामाङ्गले निर्वाचन अदालतमा उजुरी दिएका थिए । तामाङ्ग महतसँग १ सय ४ मतले पराजित भएका थिए । तामाङ्गले उजुरीको अन्तिम टुङ्गो नलागेसम्म डा. महतलाई संविधान सभा सदस्यको रुपमा कुनैपनि काम गर्न नपाउने माग गरेका छन। विषयबस्तुको प्रकृति सम्बेदनशील रहेको भन्दै अदालतले डा. महत र निर्वाचन आयोगलाई बोलाएको हो । उदय जालपा निमावि केन्द्रका निर्वाचन अधिकृत पाण्डव थापाले माओवादीको पक्षमा खसेका १ सय ५० मतपत्रमा हस्ताक्षर नगरी आफूलाई हराउन षडयन्त्र गरेको तामाङ्गको उजुरीमा उल्लेख छ । Dr. Ramsharan Mahat. Photo courtesy: Parliament.gov.np |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®