|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
|||
|
अब घुम्ने हैन नेपाल?
"Destination Nepal: Escape In The Himalayas" विश्वको ८ प्रतिशत चराचुरुङ्गीहरु र ११ प्रतिशत पुतलीहरु नेपाल मै पाईन्छन् Dr. Geeta Acharya speaking at the talk program "Destination Nepal: Escape In The Himalayas". न्यूयोर्क, May 21, 2008-The Cosmopolitan Club N.Y.C. न्यूयोर्कले आयोजना गरेको "Destination Nepal: Escape In The Himalayas" अन्तर्कृया कार्यक्रममा सम्बोधन गर्दै डा. गीता आचार्यले अमेरिकि महिलाहरुको भेलालाई निक्कै रोचकपाराबाट नेपालको सुन्दरताको बर्णन गरिन्- "म यहाँ मेरो स्यानो तर सुन्दर देश नेपालको बारेमा तपाईंहरुलाई जानकारी गराउन उपस्थित भएको छु। हाम्रो देश तपाईंहरुको अर्कन्सास राज्यभन्दा अलिकती सानो छ तर भौगोलिक सुन्दरता र जैबिक बिबिधताको लागि नेपाल एक पटक घुम्न जानै पर्ने मुलुक हो।" Christina Lang Assael, Chair, International Visitors Committee, The Cosmopolitan Club NYC introducing Dr. Geeta Acharya at the talk program. उनले अगाडि भनिन्- "हामी कहाँ विश्वको ८ प्रतिशत चराचुरुङ्गीहरु (८४८ प्रजाति) पाईन्छन् भने विश्व भरका ११ प्रतिशत रङ्गिचङ्गी पुतलीहरु हाम्रा फुल्बारी र जङ्गलहरुमा भेटाउन सक्नु हुनेछ।" नेपाल पर्यटन बोर्डले "Send A Friend Home" (एक साथी घर पठाउ) भनिरहेको बेला नेपालबारे स्लाइड सो को प्रस्तुती गर्दै उनले उपस्थित अमेरिकि सहेलीहरुलाई नेपाल जाने निम्तो दिदै भनिन्- "हामी नयाँ नेपाल निर्माणको संघारमा छौं। नेपाल अहिले शान्तिपूर्ण बातावरण तर्फ उन्मुख छ। तपाईंहरु अबस्य नेपाल घुम्न जानुहोस्। त्यहाँ गएर नेपालको हिमाल, पहाड, तराइ र तिनको बिबिधता र सुन्दरता देखेर भरपुर मज्जा लुट्न सक्नु हुनेछ।" Members of The Cosmopolitan Club N.Y.C. Photos: eEyeCam डा. गीता जस्तै अब अरु नेपालीहरुले पनि बिदेसीहरुलाई नेपाल घुम्न जान लोभ्याउने बेला आ'को हो कि? डा. गीता आचार्य सङ्युक्त राष्ट्र संघका लागि नेपालका राजदूत मधुरमण आचार्यकि अर्धाङ्गिनी हुन्। -Pratha Magar in New York |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®