Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
Faces
of the Week
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
काँग्रेस, एमाले र फोरम यथास्थितिवादमै रहेको डा.
भट्टराईको दाबी

Dr. Baburam Bhattarai. Photo: Sitaram
काठमाडौं, July 26, 2008-
नेकपा माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले दलहरु
जनताले दिएको हैसियतमा बस्न तयार भए राजनीतिक समस्या सजिलै समाधान हुने
बताएका छन् ।
संविधान सभामा प्रमुख चार राजनीतिक दलमध्ये माओवादीको २ सय २९, काँग्रेसको
१ सय १५, एमालेको १ सय ८ र मधेशी जनअधिकार फोरमको ५४ सभासद रहेका छन् ।
काँग्रेस, एमाले र फोरम गठबन्धनले सरकार नेतृत्वको दाबी गर्न थालेको
सन्दर्भमा डा. भट्टराईको यस्तो भनाई सार्वजनिक भएको हो । नागरिक समाजका
अगुवा डा. देवेन्द्र पाण्डेको 'नागरिक आन्दोलन र गणतान्त्रिक चेतना' नामक
पुस्तक विमोचन कार्यक्रममा बोल्दै डा. भट्टराईले परिवर्तित सन्दर्भमा नयाँ
मूलधार बनाएर अघि बढ्नुपर्नेमा काँग्रेस, एमाले र फोरम यथास्थितिवादमै
रहेको दाबी गरे।
राष्ट्रपतिमा काँग्रेसले डा. रामवरण यादव र एमालेले रामप्रीत पासवानलाई
पहिले नै उम्मेदवार बनाएको भए सहमती बन्न सक्ने पनि डा. भट्टराईको भनाई
थियो । गृहमन्त्री कृष्णप्रसाद सिटौलासँग आफूहरुले प्रधानमन्त्री कोइराला
वाहेकको उम्मेदवार माग्दा काँग्रेसमा कोइरालाको विकल्प असम्भव भएको
सिटौलाले बताएको पनि भट्टराईले खुलासा गरे ।
संविधान सभा अध्यक्षको निर्वाचनमा आफूहरुले सर्वसहमतीको लागि उम्मेदवार
नठाएको भट्टराईका भनाई थियो ।
-Santa Bagam in Kathmandu |
|