![]() Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links |
|||
| Local: Kathmandu: | |||
| News from your web home at the capital of the world-New
York City विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु |
|||
|
यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive यो वेबसाइट पढ्न युनिकोड र प्रीती फन्ट Font चाहिन्छ: लेख-रचना र खबर पठाउँदा यि दुइटा फन्टमा टाइप गरी पठाउनुहोला नेपाली युनिकोड फन्ट डाउनलोड Nepali Unicode Font Download प्रीती Preeti font Download बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from New York & Nepal: नेपाली खबरहरु |
||
|
'सेभ डोल्मा क्याम्पेन्' द्वारा पत्रकार
सम्मेलन डोल्मा बचाउन नेपाली राजदूत आचार्यको अपिल कुबैतमा मृत्यू दण्ड पाएकी डोल्मा शेर्पालाई बचाउन ६० हजार डलर चाहियो Let us contribute to Save Dolma’s Life न्यूयोर्क,
February 3, 2008 -"I
am making an earnest appeal to all of you help save the life of Dolma
Sherpa, who has been sentenced to death penalty in Kuwait. In order to
save her life, the government has started its initiative diplomatically
as well as legally. We have been told that some amount is required to
pay the legal fees, blood money and compensation to the victim’s
family."
In Nepal, the government is thinking to set up a “Save Dolma Fund” contributing some seed money. Because of the amount involved, somewhere between $50,000 to $ 60,000, or even more, depending upon the outcome of the negotiation with the victim’s family, contributions from any individuals and organizations will be greatly appreciated. According to Kuwaiti law, the court can review the verdict, if the family of the victim, a Filipino in this case, requests withdrawal of the death sentence. In New York, the Sherpa Kidyug is willing to coordinate collection of such contribution. From the Permanent Mission, we will be ready to assist any individual or organization willing to contribute to this cause. Madhu Raman Acharya Ambassador/Permanent Representative to UN New York, USA Photo courtesy: Ambassador Madhu Raman Acharya. Photo: Pemba G. Sherpa Dolma Sherpa. Photo: Save Dolma Committee 'सेभ डोल्मा क्याम्पेन्' द्वारा पत्रकार सम्मेलन काठमाण्डौ, February 3, 2008 -फेब्रवरि २ तारिकका दिन सेभ डोल्मा क्याम्पेन्द्वारा पत्रकार सम्मेलन गरेको छ। रिपोर्टर्स् क्लब पुतलि सडकमा भएको उक्त सम्मेलनमा नेपाली महिला आदिबाशी सङ्घका अध्यक्ष लक्कि शेर्पा, माईति नेपालका अध्यक्ष अनुराधा कोईराला, राष्ट्रिय मानव अधिकार आयोगका कार्यकारि निर्देशक कृष्ण सुबेदी, महिला अधिकारबादि उर्मिला मानन्धर तथा श्रम बिभाग तथा परराष्ट्र मन्त्रलयका सचिवहरुको उपास्थिति भएको थियो। Ang Tenjing Sherpa, husband of Dolma Sherpa at press conference in Kathamndu organized by Save Dolma Campaign Committee. Photo courtesy: Save Dolma Campaign Committee सङ्योजक उमा तामाङ्ग्ले प्रथम पटक डोल्माको बारेमा माईति नेपालमा जानकारी पाएको बताएकी थिईन्। यसै क्रममा लक्कि शेर्पाले राज्यद्वारा यस मामिलामा रामरी चासो नदेखाएको गुनासो गर्नु भयो। डोलमा शेर्पाको ठाउमा डोल्मा कोइराला, शाह भै दिएको भए अहिले सम्म यहांसम्म समय नलाग्नेथ्यो र राज्यलाई दवाब दिनकै लागी र डोल्मा शेर्पा पक्षको वकिलको ब्यवस्था गर्न र बिपक्षि फिलिपिनोको परिवारलाई यदि डोल्माले हत्या नै गरेको भए क्षतिपुर्ति दिने उद्देस्यले २८ वटा सङ्घ् सङगठनहरु मिलेर 'सेभ डोलमा क्यम्पेन्' गठन गरेको बताउनु भयो। यसै अवसरमा श्रम सचिवले श्रम कल्याण कोषबाट सक्दो सहायोग गर्ने पर्तिबद्धता जाहेर भयो भने परराष्ट्र मन्त्रलयको तर्फबाट कुट्नैतिक तहबाट फिलिपिनो सरकारसंग आग्रह गर्ने बचन दिनु भयो। यसै गरि हालै इराकबाट फर्केका डोल्माको श्रीमान आङ तेन्जिङ शेर्पाले आफुहरु अति दुर्गम ठाउ नुन तेलको लागी तिन दिनको बाटो खेप्नु पर्ने र छ महिना मरि मरि दुख गरेर तीन महिना पनि खाना नपुग्ने ठाउको भएको कारण केहि बर्ष अघि रोजगारको लागी मलेशिया गएको तर त्यहां अचानाक बिरामि भएर नेपाल फर्केको र दुई बर्षसम्म बिरामी भएको र पछि केहि कमाउ र केहि गरौ भन्ने उद्देस्यले श्रीमति जिल्लाकै योल्मो निवासि फुर्वा लामा नामक दलालबाट गैरकानुनि रुपमा कुबेत् पठाएको थियो र पछि म पनि छोरोलाई दिदि (भिक्षुणी) सङग राखि ईराक गएको र पछि त्यो खवर सुने पछि नेपाल आएको सुनाए। आफ्नो श्रीमति त्यस्तो खालको हत्यारा स्वाभावको नभएको भाषामा पनि दखल नभएको र काम गर्ने घरमा अरु पनि तिन जना भएकोले अरु कसैले त्यस्तो कार्य गरि डोल्मालाई दोषि बनाएको हुन सक्ने बताए। आफ्नो श्रीमतिलाई यस्तो अमानविय सजयबाट मुक्त गर्न र यदि गल्ति नै गरेको भए पनि नेपाल सरकारले कुटनैतिक पहलबाट नेपालमा झिकाई कानुनी प्रक्रिया गर्न र रात दिन मम्मि कहां छन्? कहिले आउनु हुन्छ जस्तो मुटु नै छुने गरि बोल्ने चार बर्षे छोरोसंग एक पटक अन्तिम घडिमा नै भए पनि मिलन गरी दिन हुन नेपाल सरकार लगायत देश बिदेशमा छरिएर रहेको शेर्पा तथा अन्य नेपाली दाजु भाई लगायत सम्बन्धित सङ्घ् संस्थाहरुलाई बिनम्र अनुरोध गरेको छ। सेभ डोल्म क्यम्पेन्' सम्पर्क, savedolmakuwait@gmail.com, sherpalucky@yahoo.com डोल्माबारे हाम्रा थप खबर पढ्नुहोस्: Read our more news about Dolma: अमेरिकामा पनि डोल्माको रिहाइको माग कुवेतमा नेपाली महिलालाई मृत्युदण्ड, बचाउने प्रयास हुँदै |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of
Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®