|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
तिहारको तेश्रो दिन देशैभरि दिपावली गरी मनाइदै |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
आजै महाकवि देवकोटाको जन्म शतबार्षिकी मनाइँदै Deusi-Bhailo in Kathmandu. Photos: Siataram काठमाण्डौं, October 28, 2008- नेपालीहरुको महान् चाड तिहारको तेश्रो दिन धुमधाममा साथ देशैभरि मनाइदै छ । राजधानी काठमाडौं लगायतका स्थानहरुलाई तिहारको रौनकले मज्जासँग छोएको छ । टोल-टोलभरि देउसी भैलाका गीत गाइरहेका र भट्याईरहेको देख्न सकिन्छ । तिहारमा व्यस्त भएका कारण सार्वजनिक यातायातका गाडी राजधानीमा कमैमात्र चलेका छन् । जति चलेका छन् ती मध्ये अधिकांसमा देउसी भैलो खेल्ने टोलीलाई देख्न सकिन्छ । तिहारको तेश्रो दिन गाइको तथा सम्पत्तिकी देवी लक्ष्मीको पूजा गरेर मनाउने चलन छ । आजैकादिन दिपावलीसमेत गर्ने चलन छ । दीपावलीको दिन भएकाले आजको दिनलाई तिहारको एक महत्वपूर्ण दिनको रुपमा मान्ने गरिएको छ । आजै गाई तिहारपनि परेकाले विहानैदेखि भक्तालुहरुले गाइको पूजा गरिरहेका छन् भने बेलुकी हुने लक्ष्मीको पूजा तथा दीपावलीको तैयारीमा मानिसहरु लागेका छन् । महाकविको शालिकमा माल्यार्पण Photos: Siataram |
|
|
महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीपनि आजै
परेकाले देशभरी लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीपनि देशभरि मनाइँदै छ ।
आजभन्दा ठीक एक सय बर्षअघि महाकवि देवकोटाको जन्म भएको थियो । त्यसैले
यसपटकको जन्म जयन्तीलाई उहाँको शतबार्षिक समारोहको रुपमा मनाइएको छ । यस
उपलक्ष्यमा देशव्यापी रुपमा कार्यक्रमहरु भैरहेका छन् । -Sitaram Baral in Kathmandu महाकवि लक्ष्मीप्रसाद देवकोटाको शतवार्षिकी मनाइँदै लक्ष्मीपूजाको तैयारी Photos: Siataram गाइको पूजा गरी गाई तिहार मनाइदै Photos: Siataram Photos: Siataram |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||