|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
न्यू योर्कको देबकोटा जयन्तीमा नेपाली कविहरुको घुँइचो |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
लेखिका उन्नती बोहरा 'शीला'का रचनाहरु बिमोचित कलाकार तथा मानब अधिकारकर्मी शैलेश श्रेष्ठ सम्मानित Remembering Great Poet Laxmiprasad Devkota in New York City. Photos: eEyeCam न्यू योर्क, October 25, 2008- नेपालका महाकवि लक्ष्मीप्रशाद देबकोटाको ९९ औ जन्म जयन्ती समारोह न्यू योर्कमा अन्तरराष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा बिबिध साहित्यिक गतिबिधिकासाथ धुमाधामसँग आज साँझ मनाइयो। ३१ जना कवि, २ जना कथाकारहरुले भाग लिएको उक्त समारोहमा झन्डै दुई सय नेपालीहरु उपस्थित थिए। यती धेरै सङ्ग्ख्यामा नेपाली साहित्यकर्मिहरुले भाग लिएको न्यू योर्क शहरमा पहिलो पटक हो। First prize in poetry winner Mani Bangdel receiving award from Ambassador Madhuran Acharya. This is his 2nd consecutive win. Photos: eEyeCam |
|
|
यसपालीको प्रतियोगितामा वयस्क (adult) तर्फ पोहर झैं फेरी पनि मणी वाङ्ग्देल प्रथम हुन सफल हुनु भयो भने दोश्रो सन्तोष थपलिया र तेश्रो रामचन्द्र थापा हुनु भयो। बालबालिका (Children) तर्फ: अनुपमा सापकोटा प्रथम भईन् भने दोश्रो अनिशा रायमाझी र तेश्रो प्रज्ञा सापकोटा भईन्। Mani Bangdel with winners of Children poetry competition Pragya Sapkota, 3rd prize winner (L), Anupama Sapkota, 1st prize winner (R) and Anisha Rayamajhi, 2nd prize winner (Center). बिजेता कवि कवियित्रीहरुलाई प्रमाण पत्र, नगद पुरस्कार र ट्रफी प्रदान सङ्युक्त राष्ट्र संघकालागि नेपालका स्थाई प्रतिनिधि तथा महामहिम राजदूत मधुरमण आचार्यले गर्नु भएको थियो। कबिता प्रतियोगिताको निर्णायक मण्डलमा मधुबन पौडेल, उन्नती बोहरा 'शीला' र पूनम काफ्ले हुनु हुन्थ्यो। Ambassador Acharya paying homage to Poet Laxmiprasad Devkota. महामहिम राजदूत मधुरमण आचार्यले महाकबी देबकोटाको तस्बिरमा माल्याण्पण गरी शुरु भएको सो समारोहमा कबिता प्रतियोगिताका अलाबा नेपालकि सुपरिचित गीतकार, गायिका तथा साहित्यकार उन्नती बोहरा 'शीला'का गीती भिडियो एल्बम 'मेरो आशक्ती' र Two Faces of A Coin उपन्यास महामहिम आचार्यले बिमोचन गर्नु भएको थियो। आयोजकका तर्फबाट समाज कि अध्यक्ष्य गीता खत्रीले साहित्यकार उन्नती बोहरा 'शीला'लाई नेपाली सल (पछ्यौरी) ओढाइ सम्मान गर्नु भएको थियो। Ambassador Acharya releasing CDs and book written by Unnati Bohara 'Sheela'. Writer Unnati Bohara with Ambassador Acharya. त्यसैगरी समारोहमा नेपालका रङ्गकर्मी तथा न्यू योर्कमा बिगत ११ बर्षदेखी सामाजिक आन्दोलनमा कृयाशिल मानब अधिकारकर्मी शैलेश श्रेष्ठलाई उनले नेपाली अमेरिकि समाज र कला क्षेत्रमा पुर्याएको योगदानका लागि कदर गर्दै सम्मानित गरियो। Actor/activist Shailesh with his family, organizer and the Ambassador Acharya during his reception. Shailesh giving his acceptance speech. Photos: eEyeCam उनलाई प्रदान कदर पत्रमा भनिएको छ- "International Nepali Literary Society, New York Chapter, a non-profit organization registered in New York City, which was established to preserve and promote Nepali culture by encouraging the writing, reading, publication, distribution, translation and study of Nepali language, literature, art, music and dance. We would like to recognize and thank you for your valuable assistance and dedication to achieve our goals." Famous Nepalese Musician Shambhujeet Baskota speaking at the program. Musician Baskota is the main music composer of the Unnati Bohara's music albums. कार्यक्रममा नेपाली संगीत जगतमा 'मेलोडी किङ' को रुपमा चिनिने नेपाली संगीतका सुपरिचित संगीतकार शम्भुजित बास्कोटा, मृदुला कोइराला, भारती गौतमले आ-आफ्नो मन्तब्य ब्यक्त गर्नु भएको थियो भने कार्यक्रमको सन्चालन कबयित्री निलम कार्की 'निहारिका', परिता राजभन्डारी र सिता खरेलले गर्नु भएको थियो। ज्योति पौडेलले धन्यवाद ग्यापन र समारोहको अध्यक्ष्यता चाँही समाज कि अध्यक्ष्य गीता खत्रीले गर्नु भएको थियो। कार्यक्रमको बिचमा रमाइलो देउसी भैलो पनि खेलिएको थियो। During Deusire-Bhailo. Entrepreneur and political activist Mridula Koirala. Photos: eEyeCam Bharati Gautam, Vice Chairperson, International Nepali Literary Society. कार्यक्रमको प्रायोजन गर्नेहरुमा Punam Kaphle, Kiran Kaphle, Renu Sapkota, Lawyer Binod Roka, Bimala Wagle & Samir Maharjan (Queens Diamond & Jewelry) हुनु हुन्थ्यो। अप्रतियोगी कबिता बाचन गर्नेहरु (Adult) तर्फ: Unnati Bohara 'Sheela', Punam Kaphle, Nilam Karki 'Niharika', Tirthraj Wagle, Bishal Bikram Shah, Gita Khatri, Kamala Prasai, Pradeep Thapa, Sita Kharel, Jyoti Paudel, Parita Rajbhandari, Madan Karki, Binod Roka, Muna Belbase & Sahadev Paudel हुनु हुन्थ्यो। प्रतियोगी कबिता बाचन गर्नेहरु (Adult) तर्फ: Mani Bangdel, Nagendra Ingnam 'Athraili', Santosh Thapalia, Shishir Bhatta, Ramchandra Thapa & Bijaya Thapa हुनु हुन्थ्यो। कथा बाचन गर्नेहरु (Adult) तर्फ: Madhuban Paudel & Saroj Aryal हुनु हुन्थ्यो। त्यस्तै, बालबालिका प्रतियोगी कबिता बाचन गर्नेहरु (Children) तर्फ: Vishranti Wagle, Anisha Rayamajhi, Adrit Khatri, Rubi Dhakal, Yashawi Rijal, Pragya Sapkota, Aishwarya Sharma, Astha Darsan KC, Sakira Subedi & Anupama Sapkota हुनु हुन्थ्यो। भाषण गर्नेको भाषण पनि सुनियो, माया गर्नेको माया पनि देखियो... आयोजकहरुले श्रोताहरुको समयलाई ख्याल गरिदिन नसक्दा साहित्य बाचनको अन्ततिर रचना सुन्ने भन्दा गुनगुनाउनेहरु बढी भेटिन्थे। अर्को पल्ट अझ बढी रचनाकारहरुलाई आकर्शित गर्ने हो भने र श्रोताहरुमा सुन्ने धैर्यता जगाउने हो भने आयोजकहरुले सच्याउनै पर्ने कुरो हो- भाषण कम र काम (रचना) बढी। उद्घोषण पनि शिर्फ एक ब्यक्तिले सटासट र फटाफट गर्नु पर्ने देखिन्छ जब कि यसपाली ३, ४ जनाले पालैपिलो माइक समाएको देखियो अनि उही भूमिका बाँध्दै ठीक्क। अरु त अरु कवि कबयित्रीहरुले पनि टेर्दै नटेरी कबिताभन्दा भाषण धेरै गरेको पनि यै कानले सुन्नु पर्यो। लौ न! यो उपदेश होइन, रिसानी माफ होला। सुन्नेलाई सुनको माला भन्नेलाई फुलको माला, अर्को साल फेरी भेट होइ जाला, लौ त, जदौ। -Pradeep Thapa Magar in New York. Comments? 551-358-7726 |
||
|
Organizers with writer Unnati Bohara 'Sheela'. Photos: eEyeCam Musician Shambhujeet Baskota with sister Binita and his long time friend Madan Yonjan. Gita Khatri, Chiarperson, International Nepali Literary Society, New York Chapter. Poet Himangshu Nibha Kuwar. Poetess Astha Darshan KC. Poetess Sakira Subedi. Lawyer and Poet Binod Roka. Writer Unnati Bohara. Photos: eEyeCam Poetess Sita Kharel. Poet Bishal Bikram Shah. Poet Mani Bangdel. Poetess Kamala Prasai. Poetess Punam Kaphle. Poetess Nilam Karki 'Niharika' Photos: eEyeCam Nagendra Ingnam 'Athraili', poet & Editor (Literature) USNepalOnline.Com. Poet Tirthraj Wagle. Pradeep Thapa, Editor-in-Chief, USNepalOnline.Com My dearest little sister Priyanka Thapa. Poet Santosh Thapaliya. Poetess Jyoti Paudel, daughter of Poet Madhav Ghimire. Poet Shishir Bhatta. Poetess Pragya Sapkota and her friend Sakira Subedi. Photos: eEyeCam Poetess Aishwarya Sharma. Poetess Anisha Rayamajhi. Poet Ramchandra Thapa. Photos: eEyeCam Poetess Bijya Thapa. Poetess Parita Rajbhandari. Muna Belbase, Poetess & President, America Nepal Friendship Society. Story Writer Madhuban Paudel. Photos: eEyeCam Poet and Himali Swarharu Online radio host Sahadev Paudel. Story Writer, Theatre Director & Radio Sagol Online Radio host Saroj Aryal. Photos: eEyeCam Deusi-Bhailo and more masti... Photos: eEyeCam आजै महाकवि देवकोटाको जन्म शतबार्षिकी मनाइँदै » न्यू योर्कमा लिम्बुहरुले गाए देउसीको अर्को भाका (15 Photos) » मायालुले हिंडेका ति पाइलाहरु खोज्दै आईपुगिन् उनी न्यूयोर्कमा! (16 Photos) » न्यू योर्कको देबकोटा जयन्तीमा नेपाली कविहरुको घुँइचो (51 Photos) » लेखिका उन्नती बोहरा 'शीला'का रचनाहरु बिमोचित » कलाकार तथा मानब अधिकारकर्मी शैलेश श्रेष्ठ सम्मानित » "हिउँभन्दा चिसो आगोभन्दा तातो, तिम्रो हाम्रो साईनो रै'छ रगतभन्दा रातो" शम्भूजीतले न्यू योर्कका नेपालीहरुसंग गुनिलो नाता गाँसे (52 Photos) नेपाली संगीतका बाद्शाह शम्भुजित बास्कोटा न्यू योर्कमा (5 Photos) Special: दशैंको रमझम (148 photos) : New York-1, 2, 3,4; Florida; Canada; Nepal-1, 2, 3, 4; 5; 6 UK; S. Korea » Special: एमालेको 'दशैं टी पार्टी'मा नेताहरु दङ्ग (8 Photos) » काँग्रेस दशैं चियापानमा प्रधानमन्त्री गए, अरु गएनन (3 Photos) उपराष्ट्रपति झा स्वागत गर्ने कोही नदेखेपछि त्यसै फर्किए प्रचन्डलाई कोइरालाको प्रश्न- 'तपाईले सहयोग ह्रदयदेखि नै माग्नु भएको हो ?' » यसपालीको वडा दशैं यसरी समापन भो! » क्यानाडाली सुन्दरी सांसदसँग दशैं साँझको रमझम (25 Photos) » साउथ कोरियामा परराष्ट्र मन्त्री यादबसँग नेपालीहरुको दशैं (5 Photos) » Special Photo feature: न्यू योर्कमा नेपालीहरुले दशैं यसरी मनाए (Special: 19 Photos) » पूर्व राजाको तर्फबाट टीका सयौं नेपालीहरुको लस्कर (Special: 10 Photos) » माओवादी मन्त्रीहरुको दशैं, प्रधानमन्त्री प्रचन्डले थापे टिका » राष्ट्रपतिसँग टीका लगाउन उपराष्ट्रपति र उपप्रधानमन्त्री पुगे (Special: 3 Photos) » Special Photo feature: काठमाडौंमा नेपालीहरुले दशैं यसरी मनाए » वेलायतमा धार्मिक सहिष्णुता र सद्भावका लागि दशैं मनाइयो (2 Photos) » बडा दशैं विश्वभर नेपालीहरुले धुमधाम तरिकाले मनाउँदै (Special: 10 Photos) |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||