Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

न्यू योर्कमा देउसी-भैलोको रमाइलो



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV

Singer Roshan Gurung with Nepalese musicians: Tashi Sherpa, Gautam Gurung, Nhuchheman Dangol, Prajjwal Bajracharya and Bimal Budhathoki. Photos: eEyeCam

न्यू योर्क, October 30, 2008- न्यू योर्क शहरका दुई नेपाली रेस्टुरेन्टहरुमा नेपाली संगीतिक कोशेली पस्किदै आएका नेपाली कलाकारहरुले पहिलो चोटि तिहारको अबसरमा हिजो साँझ देउसी-भैलो खेले।

यो रमाइलो कार्यक्रमको आयोजना The Japanese & Nepalese Cuisine Yeti of Hieizan Restaurant, Sunnyside, Queens, NY को मुख्य प्रायोजनमा भएको थियो। उक्त रेस्टुरेन्टमा गीत र संगीत प्रस्तुत गरिरहेका गायक रोशन गुरुङ, गायिका पबिता बागचन्द, प्रज्ज्वल बज्रचार्य, टासी शेर्पा र गौतम गुरुङ, Himalaya Yak Restaurant, Jackson Heights, Queens, NY का न्हुछेमान डङ्गोल, गायिका सपना श्री तथा गायक सन्जोग योन्जन, बिमल बुढाथोकीलगायतका कलाकारहरुले न्यू योर्कमा देउसी-भैलो खेल्न आतुर नेपालीहरुको तिर्सना मेटाउन सफल भए।


 
Singers Sapanshri, Sanjog Yonjan and Basanti Rai.

The Japanese & Nepalese Cuisine Yeti of Hieizan Restaurant का मालिक मिङग्मा शेर्पाले यो पङ्तिकारसँग भने- "नेपाली संस्‍कृतिलाई परदेशमा रमाइलो गरी मनाउने परम्परा बस्न सकोस्‌ भनेर यो साँझको आयोजना गर्न प्रेरित भएका हौं।"

३ बर्ष अघी यो नेपाली रेस्टुरेन्ट खोलेका शेर्पाले न्यू योर्ककै Astoria मा ३ वटा जापानिज रेस्टुरेन्टहरु बिगत १० बर्षदेखी चलाउँदै आएका रहेछन्‌।

नेपालको थाकाली खाना मात्र होइन जापानिज शुसी खान नेपालीहरु आउने गरेको उनले बताए। आफु शेर्पा भए पनि श्रीमती थकाली भएकोले नेपाली खानाको स्वाद "थकाली भान्छा" कै राख्न सफल भएको उनले बताए। उनको अन्य तीन जापानिज रेस्टुरेन्टहरुमा चाँही शिर्फ जापानिज खाना खुवाइन्छन्।

शिक्षक बन्ने सपना देखेका मिङग्मा शेर्पा यसरी बने रेस्टुरेन्ट ब्याबसायी


Japanese & Nepalese Cuisine Yeti of Hieizan Restaurant owner Mingma Sherpa.

यता आउनु अघी ८ बर्ष जापान बस्दा अमेरिकामा जापानिज रेस्टुरेन्ट खोल्ने सोच लिएर न्यू योर्क आएका सोलुखुम्बु, खुम्जुङका मिङग्मा शेर्पा आफ्नो ४ वटा रेस्टुरेन्टहरुको सफलता पछि अब क्‍यानाडाको भ्यान्कुभर र जापानको राजधानी टोक्यो शहरमा पनि नेपालीज्-जापानिज रेस्टुरेन्ट खोल्ने योजना बनाएका रहेछन्। उनले भने- "जहाँ गए पनि नेपाली खाना र संस्‍कृति लगेर जाने बिचार छ।" उनका ४५ जना स्टाफमा २१ जना नेपाली भएको पनि उनले गर्बका साथ जानकारी गराए।


Mrs Bimala Sherpa, wife of Mingma Sherpa.

नेपालमा शिक्षक बन्ने सपना देख्दादेख्दै रेस्टुरेन्ट ब्याबसायी बन्न पुगेका मिङग्माले आफ्नो रोचक कहानी यसरी सुनाए- "यो पेशा गरिएला भनेर सपनामा पनि सोचेको थिइन। गाउँ फर्केर शिक्षक बन्ने लक्ष्य लिएर काठमाडौंमा बिएस्सी गर्दै थिएँ। यसै बिच १९९० मा गाउँको स्कुल र जापानको आसिकुरा स्कुल बिच मितेरी साईनो गासिदा नेपालबाट आफ्नो गाउँको स्कुल खुम्जुङ मा.बि.को नेत्रित्व गर्दै जापान जाने मौका पाएँ। एक महिनाको जापान बसाइ पछि म नेपाल फर्किएर फेरी जापान आएँ। तर त्यो ट्रान्‍जिट मात्र थियो। मेरो यात्रा थियो अमेरिका जाने। अरिजोना राज्यको फिनिक्समा पढ्न मैले विद्यार्थी भिसा लिएर जापान पुगेको थिएँ। तर मेरा जापानिज साथीहरुले मलाई उतै राखे- एउटा डिपाटमेन्ट स्टोरमा सेल्सम्यान बनाएर। यसरी मेरो शिक्षक बन्ने धोको अब अधुरै रह्यो।"


Mingma with his two Nepalese staffs.

न्यू योर्क शहरमा नेपाली रेस्टुरेन्टहरु फैलिदै


उसो त अहिले न्यू योर्क शहरमा ६ वटा नेपाली रेस्टुरेन्टहरु छन्‌।

भर्खरै मात्र दुई मिलियन अमेरिकि डलर लगानीमा खुलेको झन्डै ४०० जना क्षमताको Himalaya Yak Restaurant, Jackson Heights, Queens, NY को काठको मुल ढोका, झ्याल, खानाका भाडाकुँडा जम्मै भक्तपुर र काठमाडौंबाट झिकाइएका हुन्‌। यो रेस्टुरेन्टमा नेपाली खाना मात्र होइन नेपाली गाना पनि सुन्न पाईन्छ। नेपाल कि चर्चित गायिका सपनाश्री यहाँ गाउछिन्। यो रेस्टुरेन्टका मालिक हुन् सोनाम शेर्पा ।

यस बाहेक Hanami Japanese & Nepalese Restaurant, Sunnyside, Queens, NY, Thakali Kitchen, Jackson Heights, NY, Shangrila Restaurant, Jackson Heights, NY र Himalayan Fast Food, Jackson Heights, NY पनि नेपालीहरुले चलाएका नेपाली रेस्टुरेन्टहरु हुन्।

बिशेष गरी Hanami को ढिंडो र टिमुरको अचार, Thakali Kitchen को खसिको मासु र दाल-भात स्वादिस्ट छन्‌। Himalayan Fast Food को म:म: र त्योसँग आउने चट्‍नी खुबै चोपिलो मानिन्छ। भर्खरै बङ्गालीबाट नेपाली रेस्टुरेन्टमा बदलिएको Shangrila Restaurant को नेपाली चिया र "बफे" पनि उत्तिकै लोकप्रिय बन्दै गएको छ।

-Pradeep Thapa Magar in New York. Comments? 551-358-7726


Musician Nhuchheman Dangol playing tabla.




Shraddha Joshi smiling at eEyeCam.








Sajana.








Karma, Dicky, Maya Wan Gchuk Tashi.




Madhav Sunder Khadka, Swarupa and their friends.


Diki Topten (center), Doma Lhamo (R) and their friend.


Diki Topten.










Madhav Sundar Khadka and Pranisha sharing light moment.


Bizzu (right) and his friends at the Deusi-Bhailo party.




Two birthday women; Rama Siwakoti and Ramba Regmi.










Photos: eEyeCam
 
Read our related news:
निधारमा लर्काएर सप्त रङ्गी टीका: यसरी मनाइयो भाईटीका-
Special: तिहारको रमझम (125 photos): New York:-1, 2, 3, 4 Nepal:-1, 2, 3;  NJ; VA; Boston; UK

Special Photo feature of BhaiTika तिहारको रमझम: New York: 1, 2, 3, 4 (63 Photos); New Jersey; Virginia; Nepal:-1, 2, 3 (37 Photos); Boston; UK
» भाई भन्दा प्यारो भो यो काम ! नेपाल छोडि न्यू योर्कमा एउटी दिदी के गर्दैछिन्‌? (5 Photos)
»
बोष्टनको द्यौसी भैलो: 'मायालु काँको म परें गोरखाको बोष्टनमा भेट भा'को' (9 Photos)
» Deusi-Bhailo Celebration in New York  (33 Photos)
» न्यू योर्कमा देउसी-भैलोको रमाइलो (33 Photos)

» Laxmi Puja in Divya Dham Mandir, Woodside, New York
» तिहारको तेश्रो दिन देशैभरि दिपावली गरी मनाइद (9 Photos)
   आजै महाकवि देवकोटाको जन्म शतबार्षिकी मनाइँदै
» तिहारको सम्झनामा बिशेष कोशेली 'हिमाली स्वरहरु' सुन्नुहोस्‌

» देउसी र भैलो खेल्नेहरुको लर्कन देशै भरी, बिदेशमा पनि रौनक
 
राजधानी काठमाडौं झिलीमिली हुन थाल्‍यो (2 Photos)
» न्यू योर्कमा लिम्बुहरुले गाए देउसीको अर्को भाका (15 Photos)
» मायालुले हिंडेका ति पाइलाहरु खोज्दै आईपुगिन्‌ उनी न्यूयोर्कमा! (16 Photos)
» न्यू योर्कको देबकोटा जयन्तीमा नेपाली कविहरुको घुँइचो (51 Photos)
   लेखिका उन्नती बोहरा 'शीला'का रचनाहरु बिमोचित
   कलाकार तथा मानब अधिकारकर्मी शैलेश श्रेष्ठ सम्मानित

Special: दशैंको रमझम (148 photos) : New York-1, 2, 3,4; Florida; Canada; Nepal-1, 2, 3, 4; 5; 6 UK; S. Korea
» Special: एमालेको 'दशैं टी पार्टी'मा नेताहरु दङ्‍ग (8 Photos)
» काँग्रेस दशैं चियापानमा प्रधानमन्त्री गए, अरु गएनन (3 Photos)
   उपराष्ट्रपति झा स्वागत गर्ने कोही नदेखेपछि त्यसै फर्किए
   प्रचन्डलाई कोइरालाको प्रश्न- 'तपाईले सहयोग ह्रदयदेखि नै माग्नु भएको हो ?'
» यसपालीको वडा दशैं यसरी समापन भो!
» क्यानाडाली सुन्दरी सांसदसँग दशैं साँझको रमझम (25 Photos)
» फ्लोरिडामा नेपालीहरुले दशैं यसरी मनाए (13 Photos)
» साउथ कोरियामा परराष्ट्र मन्त्री यादबसँग नेपालीहरुको दशैं (5 Photos)

» Special Photo feature: न्यू योर्कमा नेपालीहरुले दशैं यसरी मनाए (Special: 19 Photos)
» पूर्व राजाको तर्फबाट टीका सयौं नेपालीहरुको लस्कर (Special: 10 Photos)
» माओवादी मन्त्रीहरुको दशैं, प्रधानमन्त्री प्रचन्डले थापे टिका
» राष्ट्रपतिसँग टीका लगाउन उपराष्ट्रपति र उपप्रधानमन्त्री पुगे (Special: 3 Photos)

» Special Photo feature: काठमाडौंमा नेपालीहरुले दशैं यसरी मनाए
» वेलायतमा धार्मिक सहिष्णुता र सद्भावका लागि दशैं मनाइयो (2 Photos)
» बडा दशैं विश्वभर नेपालीहरुले धुमधाम तरिकाले मनाउँद (Special: 10 Photos)
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®