Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from UK

भाषाका कारण साइकल यात्रि शेर्पा पोल्याण्डबाट फर्काइए



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV


Kent, UK, November 15, 2008- 'विश्व शान्ति र वातावरण बचाऔं' नारा लिएर विश्व साइकल यात्रामा निस्किएका फूर्तेम्बा शेर्पा, उनको यात्राको ४६ औं राष्ट्र पोल्याण्डबाट फर्काइएको छ ।

गत १२ नोभेम्बरका दिन लुथनिया हुँदै पोल्याण्ड प्रवेश गरेका शेर्पाले ४६ किलोमिटर सम्मको यात्रा पूरा गरिरहेको अवस्थामा उनलाई १३ नोभेम्बरका दिन बोर्डर कन्ट्रोल पुलिसले डकुमेन्ट चेक गरी ११ घण्टा नियन्त्रणमा लिएको थियो । उनको साथमा यूरोप घुम्न पाउने अनुमति पत्र भएपनि भाषा समस्याको कारण उनलाई पोल्याण्डबाट फर्काएर लिथुनियाको बोर्डरमा छाडिदिएका छन् ।
  यात्रि शेर्पाले फोनबाट जानकारी गराएअनुसार आजसम्मको यात्रामा सबैभन्दा गाह्रो भइरहेको छ उनलाइ । अप्रत्यासीत फर्काइदिएको कारण अब कहा जाने कुनै टुङ्गो हुन सकेको छैन र उनको साथमा पर्याप्त खर्च पनि नभएको जनाएका छन् । शेर्पाले यस अघि बाल्टिक देशहरुको भ्रमण पूरा गरेका थिए । गत बर्षपनि यहि समयमा पोल्याण्डको भिषाको लागि निवेदन दिएको वेला भिषा अफिसले उनको पासपोर्ट हराइ दिएको कुरा उनले बताएका छन् ।

Phurtemba Sherpa. Photos: Bishwadip

-Bishwadip Tigel in Kent, UK
विश्वास दीप तिगेला, केन्टबाट
शेर्पाका प्रेस सहयोगि
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®