Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
Faces
of the Week
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
'नयाँ जनवादी गणतन्त्र स्थापना' नेकपा एकिकृतको
लक्ष्य
काठमाडौं, August 28, 2008-
नेकपा एकिकृतको सातौं महाधिवेशन आगामी मंसिर २८ देखि पुस ४
गतेसम्म जनकपुरमा हुने भएको छ । 'प्रतिकृयावाद र सबै खाले अवसरवादलाई
परास्त गरौं नयाँ जनवादी गणतन्त्र स्थापनाको तयारीमा जुटौं' भन्ने मुल नारा
तय गरिएको सो महाधिवेशन सम्पन्न गर्नको लागि ऋषि कट्टेलको संयोजकत्वमा पाँच
सदस्यीय मूल व्यवस्थापन समिति बनाइएको छ । समितिमा चित्रबहादुर आले,
विष्णुबहादुर तामाङ्ग, कमल चौधरी र डाचाराज वाग्ले सदस्य रहेका छन् ।
अर्थ संकलनको लागि सीताराम तामाङ्ग संयोजक तथा नवराज सुवेदी, परशु कार्की,
परि थापा, टंक राई, केशवबहादुर परियार, रत्नप्रसाद जोशी, ओम गुरुङ्ग, लोचन
केसी सदस्य रहेको समिति निर्माण गरिएको भदौ १२ गते पार्टी कार्यालयमा
आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
सबै जिल्ला समितिहरुको अधिवेशन कार्तिक महिना भित्र सम्पन्न भई सक्नुपर्ने
निर्णय भएको सो पार्टीका संयोजक रामिसंह श्रीसले बताए ।
२०६२/६३ को जनआन्दोलन पछि जनमोर्चा नेपालबाट फुटेर नेकपा एकिकृत बनेको हो ।
संविधान सभा निर्वाचनमा करिब ४८ हजार मत पाएको सो पार्टीको दुई जना सभासद
रहेको छ ।
-Santa Bagam in Kathmandu
|
|