Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
काँग्रेसको जागरण अभियान माओबादीलाई सम्झाउनको लागि

काठमाण्डौं, October 25, 2008- नेपाली काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले नेकपा माओबादी बिरुद्ध देशब्यापी अभियानको घोषणा गरेका छन् ।

आफ्नो पार्टीलॆ विराटनगरबाट शुरु गरेको जागरण अभियानको उद्घाटन समारोहमा सभापति कोइरालाले १२ बुँदे समझदारीदेखिको एकता, सहमति र सहकार्य माओवादीले अन्त्य गरेकाले अब माओवादी विरोधी अभियान शुरु बाध्य भएको बताए ।

पुर्व प्रधानमन्त्रीसमेत रहेका कोइरालाले माओबादीले संसदीय पद्धतिको अन्त्य गरी एकतन्त्री शासन लाद्न खोजेको आरोप पनि लगाए । काँग्रेसले माओबादीलाई सम्झाउनकै लागि जागरण अभियान शुरु गरेको बताउँदै संविधान निर्माण गर्नुअघि जनताको राय बुझ्ने उल्लेख गरे । अँध्यारो कोठामा बसेर काँग्रेस संविधान नलेख्ने बताउँदै कोइरालाले भने 'काँग्रेस संविधान बनाउन' अघि गाउँ गाउँ जान्छ, विचार संकलन गरेर जनताको रगत र पसिनाको संविधान लेख्छ ।'

आफूलाई विराटनगर पुगेपछि प्रेरणा र उत्साह पलाउने गरेको बताउँदे कोइराले विराटनगरवासीको प्रेरणा र उत्साहबाट प्राप्त शक्तिले हरेक जिल्ला पुगेर नेता कार्यकर्तालाई ब्युँताउने बताए ।

क्षेत्रीय आमसभामा बोल्ने बरिष्ठ नेता शेरबहादुर देउबा, कार्यवाहक सभापति शुसील कोइराला, उपसभापति रामचन्द्र पौडेल लगायतका नेताहरुले अधिकांश समय माओबादीलाई गाली गर्न मै खर्चिए ।

-Santa Bagam in Kathmandu

















   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®