|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
काँग्रेसलाई अपाच्य
भएको हार![]() काँग्रेसद्धारा वैशाख ५ गते केन्द्रीय कार्यलय सानेपामा आयोजित पत्रकार सम्मेलन । Nepali Congress press conference after CA election. Photo: Santa Gaha Magar काठमाडौं, April 18, 2008-चैत २८ गते भएको संविधानसभा चुनाव सहज परिस्थितमा हुन नसकेको नेपाली काँग्रेसले निष्कर्ष निकालेको छ । वैशाख ५ गते नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलन केन्द्रिय सदस्य डा. प्रकाशशरण महतले गाउँ-गाउँमा आतङ्क र त्रास फैलाउने कार्यबाट निर्वाचनको स्वच्छता र मतदाताहरुको मतदान गर्ने अधिकारमाथि गम्भीर आँच पुगेको बताए । महतले निर्वाचनको परिणाम पछि पनि माओवादीले आफ्नो पक्षमा मतदान नर्गने मानिसका घरमा आक्रमण, कुटपीट र आतङ्कित पारेको दाबी समेत गरे । मतदातालाई मतदान केन्द्र प्रवेशमा निषेध गर्ने, विवेकको मत प्रयोग गर्नबाट वन्चित गर्ने, वुथ कब्जा गर्ने र मनोवैज्ञानिक दवाव दिने काम भएको पनि पत्रकार सम्मलेनमा महतले बताए । महतले आज बिहान प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र पार्टी केन्द्रीय सदस्यवीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको तथा प्रधानमन्त्रीले चुनावको सबै परिणाम आएपछि त्यसबारे समिक्षा गर्ने बताएको उल्लेख गरे । बैशाख १२ गते पार्टी केन्द्रीय समितिको बैठक बस्ने जानकारी पनि कार्यक्रममा महतले दिए । सरकारमा बस्ने वा हट्ने भन्ने निर्णय केन्द्रीय समितिको वैठकले गर्ने पनि महतले बताए । संविधान निमार्णमा भने काँग्रेसले सकृय सहयोग गर्ने महतको भनाई थियो । -Santa Gaha Magar in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®