![]() Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links |
|||
| Local: Kathmandu: | |||
| News from your web home at the capital of the world-New
York City विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु |
|||
|
यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive यो वेबसाइट पढ्न युनिकोड र प्रीती फन्ट Font चाहिन्छ: लेख-रचना र खबर पठाउँदा यि दुइटा फन्टमा टाइप गरी पठाउनुहोला नेपाली युनिकोड फन्ट डाउनलोड Nepali Unicode Font Download प्रीती Preeti font Download बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
एमालेभन्दा कांग्रेस प्यारो भो डा. बाबुरामलाई![]() Dr. Baburam Bhattarai. Photo: Smita Magar - बिशेष काठमाडौं ब्युरोबाट काठमाडौं, March 23, 2008-एमाले-माओवादीबीच तीब्र आरोप-प्रत्यारोप चलिरहेका बेला माओवादी बरिष्ठ नेता डा. बाबुराम भटराईले नेकपा एमाले को प्रमुख चुनावी नारामाथि नै धावा बोलेका छन् । चुनाव प्रचारको क्रममा कैलाली पुगेका माओवादी नेता भटराईले त्यहाँ आयेजित चुनावी सभालाई सम्बोधन गर्दै भने- 'शान्ति प्रकृयालाई सफल बनाउनमा एमालेको कुनै भूमिका थिएन तर एमाले जनतालाई ढाँटेर भोट लिन खोज्दैछ ।' माओवादी र राज्यलाई वार्तामा ल्याउन आफ्नो पार्टीको भूमिका रहेको भन्दै एमाले नेताहरुले आफ्नो पार्टीलाई मत दिन जनतासँग आग्रह गर्दै आएको छ । एमाले नेताहरुले यसै विषयलाई पार्टीको मूल नारासमेत बनाएका छन् । तर शनिवार कैलालीको अत्तरियामा आयोजित सभालाई सम्बोधन गर्दै माओवादी नेता भटराईले शान्ति बार्तामा एमालेको कुनै भूमिका नभएको बरु कांग्रेसको भूमिका सर्हानीय भएको बताए । 'एमाले नेतृत्व शान्ति प्रकृयामा कहिल्यैपनि अगाडि आएको थिएन' उनले भने- 'आफ्नो कुनै भूमिका नभएको कुराको दावी गरेर एमाले फेरि भोटको राजनीति गर्न खोज्दैछ । यसप्रति सम्पूर्ण जनता सचेत हुनुपर्छ ।' शान्ति बार्तामा बरु नेपाली कांग्रेसले शान्ति प्रकृयालाई यहाँसम्म ल्याइपुर्याउन भूमिका खेलेको बताउँदै डा. भटराईले भने- 'शान्ति स्थापना कार्यलाई सफलतामा पुर्याउन संविधान सभा निर्वाचनमा माओवादीले जित्नु अनिवार्य छ ।' |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of
Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®