Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

प्रतिकृया: बजेटबारे कस्को के भनाई?



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
काठमाडौँ, September 19, 2008- अर्थमन्त्री डा. बाबुराम भट्टराईले प्रस्तुत गरेको बजेटको बारेमा विभिन्न दलका नेताहरुले मिश्रित प्रतिकृया दिएका छन् ।


Madhavkumar Nepal. Photo: Smita

असोज ३ गते साँझ अर्थमन्त्री भट्टराईले बजेट प्रस्तुत गरे लगत्तै युएसनेपाल अनलाइनलाई प्रतिकृया दिँदै नेकपा एमाले महासचिव झलनाथ खनालले बजेट जनमुखी रहेको बताए । यद्यपि कार्यान्वयन गर्नु चुनौति रहेको महासचिव खनालको भनाई थियो ।

  Dr. Tilak Rawal. Photo: Santa

पूर्व गर्भनर तथा सभासद डा. तिलक रावलले विश्वमै मुद्रा स्फिति उच्च रहेको अवस्थामा राजस्य उठेन भने मुद्रा स्फिति बढ्ने धारणा राखे । यसको लागि सरकार, अर्थ मन्त्रालय र राष्ट्र बैंक गम्भिर हुनु पर्ने डा. रावलको सुझाव छ ।


Narhari Acharya. Photo: Santa

नेपाली काँग्रेस सभासद नरहरी आचार्यले बजेटको भाषा र प्रस्तुति मात्रै आर्कषक रहेको दाबी गरे । बजेट जनमुखी छ कि छैन भन्ने कुरा कार्यान्वयनपछि मात्रै थाहा हुने आचार्यले बताए ।


Prakashsararn Mahat. Photo: Santa

काँग्रेसका अर्का सभासद प्रकाशशरण महतले भने अर्थ मन्त्रीले आफ्नो पार्टी कार्यकर्तालाई केन्द्रित गरेर बजेट ल्याएको आरोप लगाए ।


Kushkumar Joshi. Photo: Santa

नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष कुशकुमार जोशीले कार्यान्वयन गर्न सके अहिलेको बजेट जनमुखी भएको उल्लेख गरे । आफूहरुले दिएको सुझाव बजेटमा नसमेटिएकोमा जोशीले गुनासो गरे।


Surendrabir Malakar. Photo: Santa

अर्का उद्योगी तथा सभासद सुरेन्द्रवीर मालाकारले चोरी पैठारी रोक्ने नाममा सरकारले हस्तक्षेप गर्न नहुने बताए । अर्थमन्त्रीले चाहेको आर्थिक क्रान्ति हुन केही समय लाग्न सक्ने मालाकारको धारणा थियो ।

-Santa Bagam in Kathmandu
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®