|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
नेपालका मुख्य निर्वाचन आयुक्तले न्यू योर्कमा के के भने? |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
![]() Archive» The Chief Election Commissioner of Nepal Bhojraj Pokharel in New York. Photo & Illustration: eEyeCam Chief Election Commissioner of Nepal Bhojraj Pokharel in New School, New York. Photos: eEyeCam न्यू योर्क, November 14, 2008- नेपालका मुख्य निर्वाचन आयुक्त भोजराज पोखरेलले हिजो बेलुकी न्यू योर्क शहरको न्यू स्कुल युनिभर्सिटीमा ११ पानाको 'स्लाइड सो' प्रस्तुत गर्दै हालै नेपालमा सफलता पूर्वक सम्पन्न संबिधान सभाको बारेमा सबिस्तार चर्चा गरे। मुख्य निर्वाचन आयुक्त पोखरेल अमेरिकि सरकारको निम्तोमा अमेरिकामा गत ४ नोबेम्बरमा सम्पन्न राष्ट्रपति निर्वाचनको निरिक्ष्यण गर्न पर्यबेक्ष्यकको रुपमा गत नोबेम्बर १ मा यता आएका थिए। |
|
|
आजै बिहान नेपाल फर्किन लागेका आयुक्त पोखरेलले न्यू योर्कको बसाइमा सङ्युक्त राष्ट्र संघका केही उच्च अधिकारीहरुसँग भेट गरेका थिए। सङ्युक्त राष्ट्र संघका लागि नेपालका नायब स्थाई प्रतिनिधि मधुबन पौडेलका अनुसार आयुक्त पोखरेलले UN Under-Secretary General for Department of Political Affairs, Lynn Paskoe र UN Under-Secretary General for Management Department Angela Kane सँग छुट्टा छुट्टै भेट गरी नेपालको निर्वाचनको बारेमा ब्रिफिङ गरेका थिए।
![]() Lynn Paskoe & Angela Kane. Photos courtesy: UN.Org जानकारीअनुसार, सङ्युक्त राष्ट्र संघले आयुक्त पोखरेललाई बाङ्गलादेशमा आगामी डिसेम्बर १८ मा हुन गैरहेको आमनिर्वाचनमा पर्यबेक्ष्यक भई गैदिन अनुरोध गरेको छ। उक्त युनिभर्सिटीको ईन्डिया चाइना इनिस्टिच्युटले आयोजना गरेको अन्तर्कृया कार्यक्रममा सहभागिहरु दङ्ग पर्दै सुने पनि प्रस्नोत्तरका बेला आयोगले सम्पन्न गर्न नसकेका काम र कमजोरीहरुको सजिलो उत्तर भने आयुक्त पोखरेलसँग थिएन। इनिस्टिच्युटका निर्देशक अशोक गुरुङले आयुक्त पोखरेलकोबारेमा परिचय दिदै संबिधान सभाको निर्वाचन सफलता पूर्वक सम्पन्न गरेकोमा मात्र होइन निर्वाचनलाई समाबेशी बनाउनसमेत महत्वपूर्ण भूमिका खेलेकोमा धन्यवाद दिएका थिए। प्रतिउत्तरमा आयुक्त पोखरेलले अबको नयाँ नेपाल मा ७० भन्दाबेशी जन सङ्ख्या भएका जाति, जनजातिहरुको राज्यमा प्रतिनिधित्व हुने अवस्था भएको बताए। आयुक्त पोखरेलले विश्व कै पोस्ट कन्फ्लिक्ट निर्वाचन ईतिहासमा नेपालको संबिधान सभाको निर्वाचन शान्तिपूर्ण र सस्तो शिर्फ दुई अमेरिकि डलर प्रति मतदाता खर्च भएको जानकारी पनि गराए। नेपाली नेताहरुले दुई दुई पटक निर्वाचन स्थगित गर्न वाध्य पारेको कारण नेताहरुको राजनीतिक स्वार्थ र अदुर्दशिता भएको बताउदै आयुक्त पोखरेलले नेताहरुले मध्य रातमा आफुलाई पहिलो निर्वाचन स्थगन गर्न लगाएको खुलाशा गरे। दुई पटक निर्वाचन स्थगन गर्दा पछिको अन्यौलताको बारेमा उनले बडो मार्मिक पाराले निर्वाचन स्थगित भएपछि उनका आफ्नै ९० बर्शिय बुवाले समेत गाउँबाट फोन गरेर नेताहरु सबै तयार हुँदा हुँदै किन स्थगित गरेको भनेर सोधेको बताए। नेपाली संचार माध्यमले निर्वाचनका बेला खेलेको महत्वपूर्ण भूमिकाको मुक्तकन्ठले प्रशन्सा गरेका आयुक्त पोखरेलले राजनीतिक नेताहरुका बारेमा पनि नेताहरुले रातारात सम्झौता गर्दै आश्चर्य जनक निर्णयहरु भोली पल्ट बिहाननै सुनाउने गुण भएको बताए। -Pradeep Thapa Magar in New York. Comments? 551-358-7726 |
||
|
New School University India-China Institute's Senior Director Ashok Gurung. Chief Election Commissioner of Nepal Bhojraj Pokharel. Photos: eEyeCam Kulchandra Gautam, former Assistant Secretary General of UN at the interaction program. Audience at the interaction program. Chief Election Commissioner of Nepal Bhojraj Pokharel. Photos: eEyeCam Chief Election Commissioner of Nepal Bhojraj Pokharel & Samudaya.Org Editor Kashish Shrestha. Photos: eEyeCam This is the slide show presentation by the Chief Election Commissioner of Nepal Bhojraj Pokharel: Photos: eEyeCam |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||