Click this link to see your Local city time and Kathmandu, Nepal time
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु

'सेरोमोनीयल राष्ट्रपति राख्ने सहमती भएको होइन' -डा.भट्टराई


Prachanda and Dr. Baburam Bhattarai going towards the International Convention Center where CA meeting is being held. Photo: Santa

काठमाडौं,  May 27, 2008-नेकपा माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले आफ्नो पार्टी सेरोमोनियल राष्ट्रपति राख्ने कुरामा समहत नभएको बताएका छन् । जेठ १४ गते अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा सपथ ग्रहणपछि
यूएस नेपाल अनलाईनसँगको भेटमा डा.भट्टराईले सो कुरा बताएका हुन्‌ ।

आज दिउँसो बालुवाटारमा भएको तीन दलकै वैठकबाट बारिदा नेकपा एमाले महासचिव झलनाथ खनाल र काँग्रेस महामन्त्री विमलेन्द्र निधिले माओवादी पनि सेरोमोनियल राष्ट्रपति तथा कार्यकारी प्रधानमन्त्रीमा सहमत भएको बताएका थिए ।

खनाल र निधिको भनाईको खण्डन गर्दै डा.भट्टराई भने 'राजाको ठाउँमा राष्ट्रपति राख्ने सहमती भएको हो । तर राष्ट्रपतिको अधिकार क्षेत्र बारे अझै छलफल हुन बाँकी छ ।'

डा. भट्टराईले गणतन्त्र कार्यन्वयन र संविधान संशोधनको विषमा मात्रै कुरा मिलेको जानकारी दिए । सरकार राख्ने र हटाउने, दुई तिहाईको संवैधानिक प्रावधान तथा प्रधानमन्त्री र राष्ट्रपतिको अधिकारको बारेमा के हुने भन्ने सहमती भई नसकेको डा. भट्टराईको भनाई थियो ।

-Santa Bagam Magar in Kathmandu











































तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®