|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
संवैधानिक राष्ट्रपति र कार्यकारी
प्रधानमन्त्री राख्ने सहमती राजा नागरिक भएर बस्न पाउने, गणतन्त्र दिवसमा तीन दिन बिदा हुने काठमाडौं, May 27, 2008-गणतन्त्र कार्यन्वयन भएपछि संवैधानिक राष्ट्रपति र कार्यकारी अधिकार सहितको प्रधानमन्त्री राख्ने सहमती पनि तीन दलले गरेको छ । नेकपा माओवादी, नेपाली काँग्रेस र नेकपा एमालेवीच गणतन्त्र कार्यन्वयन भएपछि ज्ञानेन्द्र शाहलाई नागरिकको हैसियतमा राख्ने सहमती भएको छ । संविधानसभाको पहिलो बैठकबाट गणतन्त्रको औपचारिक घोषणा हुनु भन्दा २४ घण्टा पहिले तीन प्रमुख दलवीच यस्तो सहमति भएको हो । 'राजा भए बापत उनले प्राप्त गरेका सबै सुविधाहरु कटौती गरेर सम्मान जनक नागरिकको हैसियतमा बस्न पाउने छन' वैठक पछि एमाले महासचिव झलनाथ खनालले भने । गणतन्त्र कार्यन्वयन भएपछि संवैधानिक राष्ट्रपति र कार्यकारी अधिकार सहितको प्रधानमन्त्री राख्ने सहमती पनि तीन दलले गरेको छ । राष्ट्रपति र प्रधानमन्त्री कुन कुन पार्टीबाट हुने भन्ने विषय भने टुङ्गो लाग्न सकेको छैन । संविधान सभाको बैठकले संविधान संशोधन गर्ने कुरामा पनि दलहरुवीच सहमती भएको छ । सरकार बनाउने वा हटाउने दुई तिहाईको प्रावधान संशोधन गर्ने नगर्ने भन्ने विषयमा भने अझै सहमती बन्न सकेको छैन । गणतन्त्र घोषणाको औपचारिक प्रश्ताव मन्त्री परिषदले संविधानसभा सचिवालयमा दर्ता गरिने र त्यो प्रश्ताव संविधानसभाका सबैभन्दा बढी उमेरका सदस्यले प्रश्तुत गर्ने पनि महासचिव खनालले बताए । पहिलो वैठकमा प्रस्तुत प्रश्तावलाई सभासदहरुले पारित गर्ने छ । यो प्रश्ताव तयार गर्न संविधानसभामा निर्वार्चत १३ दलको वैठक जेठ १४ गते २ बजे पुन बालुवाटारमा बस्ने भएको छ । गणतन्त्र दिवस मनाउन तीन दिन सार्वजनिक विदा दिने तयारी भईरहेको नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले जानकारी दिएका छन् । २८ सभासदको आज सपथ नहुने संविधानसभामा मनोनित गर्नु पर्ने २६ सभासदको सपथ आज नहुने भएको छ । मनोनयन गर्नु पर्ने सभासदकोहरुको टुङ्गो लाग्न नसकेकाले उहाँहरुको सपथ पछि गरिने काँग्रेस नेता निधिले बताए । २६ सभासदको निर्णय आज साँझ हुने नेता निधिको भनाई थियो । संविधानसभा अदालतले अन्तरकालीन आदेश जारी गरेर मधेशी अनअधिकार फोरमका शरदिसं भण्डारी र एमालेका विषमलाल अधिकारीको सपथ रोक्न यस अघि नै भनिसकेको छ । विभिन्न अपराधका अभियुक्त बबन िसं भने सपथको लागि काठमाडौं आईसकेको स्रोतको दाबी छ । स्रोतका अनुसार उनी एउटा गेष्टहाउसमा बसी रहेका छन् । -Santa Bagam Magar in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®