Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Canada

क्यानाडामा उधौली-उभौली र नयाँ बर्ष ०६५ को अबसरमा साँस्कृतिक साँझ



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
क्यानाडा, ओन्टारियो, April 26, 2008- नेपालीज जनजाति एसोसिएसन क्यानाडाले आज साँझ किरात पर्ब उधौली-उभौली र नयाँ बर्ष ०६५ को अबसरमा एक भब्य साँस्कृतिक साँझको आयोजना गरेको छ।


Rajkumar Rai with his Sakela dancers. Photos: Rashmi

अनरेरी कन्सुलर जनरल कुन्जन शर्माको मुख्य आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा किरात साकेला नाँच र भेषभुषाको प्रदर्सन गरिनुका साथै बिबिध साँस्कृतिक झाँकीहरु प्रस्तुत गरिएका थिए।



कार्यक्रममा एसोसिएसनका सल्ल्हकार राजकुमार राइ, अध्यक्ष आङ बारु शेर्पाले मन्तब्य ब्यक्त गर्दै
आदिबासी जनजातिहरुले आफ्नो सँस्कृति बचाउन आफै लागि पर्नु पर्ने बताउनु भयो।

कन्सुलर जनरल शर्माले साकेला र नयाँ बर्षको शुभ कामना ब्यक्त गर्नु भयो।

कार्यक्रमको सन्चालन रामकाजी मोक्तानले गर्नु भयो।

-Rashmi (Gungun)Thapa Magar in Mississauga, Ontario, Canada
 

















It's me!

-Rashmi Thapa Magar in Mississauga, Ontario, Canada
 
Read our Canada related news:
» क्यानाडाली सुन्दरी सांसदसँग दशैं साँझको रमझम (25 Photos)-Rashmi Thapa Magar
» क्यानाडाका नेपाली महिला र पुरुष भिडे फुटबल खेलम (15 photos)-Rashmi Thapa Magar
» क्यानाडामा गायिका आनिद्वारा नेपालको बाढी पीडितका लागि रकम सङ्कलन (5 photos)
» क्यानाडाका नेपाली जनजातिहरुले चुने नयाँ नेतृत्व (4 photos)-Rashmi Thapa Magar

» क्यानाडाका नेपालीहरुको पहिलो भेला र मेल (13 photos)
 
अर्थ मन्त्री डा. भट्टराई कि श्रीमती पूर्व मन्त्री यमी र गायिका आनिले गाए गीत
   द्वैद नागरिकता (Dual Citizenship) र दश बर्षे भिसाको माग-Rashmi Thapa Magar
» कानाडाली नेपालीहरुले 'कानाडा डे' यसरी मनाए-Rashmi Thapa Magar

» क्यानाडामा उधौली-उभौली र नयाँ बर्ष ०६५ को अबसरमा साँस्कृतिक साँझ (11 photos)-Rashmi Thapa Magar
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®