|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
क्यानाडाका नेपाली जनजातिहरुले चुने नयाँ नेतृत्व |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
Canadian Nepalese Indigenous Peoples at the convention. Photos: Rashmi Canada, Toronto, August 30, 2008- नेपाली जनजाति एसोसियसन क्यानाडा (Nepalese Janajati Association Canada) को प्रथम अधिबेशनले नयाँ कार्य समितीको निर्वाचन गरेको छ। नयाँ कार्य समितीमा यस अघिका अध्यक्ष आङबारु शेर्पा (Ang Baru Sherpa) पुन: अध्यक्षमा निर्बाचित हुनु भएको छ भने उपाध्यक्षमा गिरिप्रशाद बुढाथोकी मगर (Giri Prashad Budhathoki Magar), सचिबमा पर्शुराम राइ (Parshuram Rai), सह- सचिबमा सविना राइ (Sabina Rai), कोशाध्यक्षमा रामदेवी गुरुग (Ram Devi Gurung) र सह- कोशाध्यक्षमा कमल पुन मगर (Kamal Poon Magar) निर्बाचित हुनु भएको छ। यसै गरी कार्य समितिका सदस्यहरुमा: Nir Gurung, Ang Gelu Sherpa, Rajan Tamang, Tenzing Bhutia, Ang Kaljang Sherpa, Rajan Thapa Magar, Sagar Thulung Rai, Rashmi Thapa Magar, Ramkaji Moktan, Dhanprasad Shrestha, Krishna Gurung and Shanta Thapa Magar निर्बाचित हुनु भएको छ। Press (Media) Committee मा: Rashmi Thapa Magar (Press Reporter & Photographer), Mani Gurung (Webmaster & Cameraman), Sagar Thulung Rai (Webmaster) निर्बाचित हुनु भएको छ भने Football Coordinator मा Kamal Poon Magar निर्बाचित हुनु भएको छ। सल्लाहकार समितीमा निम्नानुसार मनोनित हुनु भएको छ: Rajkumar Rai, Ganesh Rai, Chandra Rai, Mani Gurung, Rekha Sherpa, Maya Sherpa, Dorje Sherpa, Som Gurung, Pema Sherpa, Ishor Thapa Magar, Ang Furi Sherpa, and Sabita Lama. निरबहादुर गुरुङले सन्चालन गर्नु भएको कार्यक्रममा अध्यक्ष शेर्पाले बिगतमा संघले गरेको गतिबिधीमाथि प्रकाश पार्नु भएको थियो। नेपाली खान पान र रमाइलो गरी मनाइएको प्रथम अधिबेसनले सबै जनजाती नेपालीहरुलाई एकै ठाउँमा ल्याएर नेपालको न्यास्रो बिर्साउन सफल भएकोमा सबै खुशी देखिन्थे। -Rashmi Thapa Magar in Canada |
|
|
Photos: Rashmi |
||
|
Read our related news: » क्यानाडामा गायिका आनिद्वारा नेपालको बाढी पीडितका लागि रकम सङ्कलन (5 photos) » क्यानाडाका नेपाली जनजातिहरुले चुने नयाँ नेतृत्व (4 photos) » क्यानाडाका नेपालीहरुको पहिलो भेला र मेला (13 photos) द्वैद नागरिकता (Dual Citizenship) र दश बर्षे भिसाको माग Our earlier news on Canada Nepalese events: » क्यानाडामा मगर संघ गठन » क्यानडा एमालेद्वारा उपराष्ट्रपति झाको कडा आलोचना » कानाडाली नेपालीहरुले 'कानाडा डे' यसरी मनाए (9 photos) » क्यानाडाका नेपाली जनजातिहरुले नयाँ बर्ष र ल्होसार मनाए (5 photos) Our Faces of the week Canada feature: » Faces of the Week from Lhosar & New Year 2008 Event in Canada (5 photos) साताको अनुहारहरु ओन्टारिओ, क्यानाडाबाट (5 photos) |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||