Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Canada

क्यानाडामा गायिका आनिद्वारा नेपालको बाढी पीडितका लागि रकम सङ्कलन


Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV

Singer Ang Choying Dolma. Photos: Rashmi

Canada, Toronto, August 30, 2008- नेपालको बाढी पीडितका लागि २५०० क्यानाडाली डलर सङ्कलन गरिएको छ। नेपालकि गायिका आनी छोयिङ, डाँफे ब्यान्ड र तिब्बतियन समाजले सङ्युक्त रुपमा प्रस्तुत गरेको साँस्कृतिक साँझबाट यो राहत रकम उठाइएको हो।

कार्यक्रममा को सम्योजन नेपालीज जनजाति एसोसियसन क्यानाडा (Nepalese Janajati Association Canada) ले गरेको थियो भने गैर-आबाशिय नेपाली संघ (NRN) र तिब्बती समाजले पनि सहयोग गरेका थिए।

नेपालबाट आउनु भएका बौद्ध धर्म गुरु छोक्लिङ रिम्वोछिङ ले उत्घातन गर्नु भएको थियो भने उहाँले ५०० डलरसमेत राहतको लागि प्रदान गर्नु भएको थियो।

कार्यक्रममा झन्डै २०० क्यानाडाली नेपाली र तिब्बतियनहरुको उपस्थिती रहेको थियो।


-Rashmi Thapa Magar in Canada
 





Minister Hishila Yemi. Photos: Rashmi


Ani and Rashmi



Cover of Ani's music album Inner Peace
 
Read our related news:
»
क्यानाडामा गायिका आनिद्वारा नेपालको बाढी पीडितका लागि रकम सङ्कलन (5 photos)
»
क्यानाडाका नेपाली जनजातिहरुले चुने नयाँ नेतृत्व (4 photos)
» क्यानाडाका नेपालीहरुको पहिलो भेला र मेला (13 photos)
 
द्वैद नागरिकता (Dual Citizenship) र दश बर्षे भिसाको माग

Our earlier news on Canada Nepalese events:
»
क्‍यानाडामा मगर संघ गठ‍न
»
क्यानडा एमालेद्वारा उपराष्ट्रपति झाको कडा आलोचना
»
कानाडाली नेपालीहरुले 'कानाडा डे' यसरी मनाए (9 photos)
» क्यानाडाका नेपाली जनजातिहरुले नयाँ बर्ष र ल्होसार मनाए (5 photos)

Our Faces of the week Canada feature:
»
Faces of the Week from Lhosar & New Year 2008 Event in Canada (5 photos)
   साताको अनुहारहरु ओन्‍टारिओ, क्यानाडाबाट (5 photos)

Listen Ani Choying's Songs and chanting:

Yeutai Hami


Huncha Malai


Namo Ratna Traya - Munich 07


  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®