Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
संविधान सभा उपाध्यक्ष पदको लागि चुनाव मंसिर १३ गते

काठमाण्डौं, November 17, 2008- संविधान सभा उपाध्यक्ष पदको लागि आगामी मंसिर १३ गते चुनाव हुने भएको छ । संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ्गले संविधान सभा सचिवालयका कार्यवाहक महासचिवलाई निर्वाचन सम्बन्धी कार्यतालिका सार्वजनिक गर्न निर्देशन दिईसकेका छन् ।

संविधान सभामा प्रतिनिधत्व गर्ने २५ वटै दल सम्मिलित कार्य व्यवस्था समितिको मंसिर १ गतेको वैठकले यस्तो निर्णय गरेको थियो ।

संविधान सभा उपाध्यक्षमा जनजाति, महिला वा दलितलाई दिने सहमती दिने कुरामा यसअघि नै सहमती भएको थियो । तर कुन पार्टीले लिने भन्ने कुरामा भने अझै सहमती जुट्न सकेको छैन ।

-Santa Bagam in Kathmandu


























   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®