
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
संविधान सभा वैठक चार महिनापछि बल्ल बस्यो
काठमाण्डौं, November
10, 2008-
अनिश्चितकालको लागि स्थगीत संविधान सभाको वैठक झण्डै चार
महिनापछि पुनःबसेको छ । गत साउन १२ गतेदेखि रोकिएको ११ औं वैठक कार्तिक २५
गते साँझ पाँच बजे बसेको हो । संविधान सभा नियमावली बन्न नसकेपछि वैठक बस्न
सकेको थियो ।
आजको वैठकमा संविधान सभा नियमावली मस्यौदा गरिएको छ । नियमावली मस्यौदा
समितिका संयोजक नारायणमान विजुक्छेले नियमावली मस्यौदा वैठकमा प्रस्तुत
गरेका हुन् । संयोजक विजुक्छेले व्यवस्थापिका संसद कार्यविधि नियमावलीक
मस्यौदा समेत वैठकमा प्रस्तुत गरे । संविधान सभामा सभासदहरुलाई विवेकको मत
प्रयोग गर्न दिने कि पार्टी ह्विप लगाउने भन्ने विषयमा विवाद उत्पन्न भएपछि
नियमावली लामो समयसम्म पारित हुन सकेको थिएन । समितिको कार्तिक २४ गतेको
वैठकले विवेकको मत कि पार्टी ह्विप भन्ने उल्लेख नगरेरै नियमावली पास गरेको
थियो ।
माओवादी, काँग्रेस, एमाले जस्ता दलहरु पार्टी ह्विपको पक्षमा थिए भने अन्य
दल यसको विपक्षमा । छिट्टै नयाँ समावेशी संविधान देख्न चाहेका जनताहरु
नियमावली बनेपछि हर्षित बनेका छन् ।
-Santa Bagam in Kathmandu
|
|