
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
संविधान सभा नियमावली २०६५ सर्वसम्मतिले पारित
काठमाण्डौं, November 14, 2008- संविधान सभा वैठकले 'संविधान सभा नियमावली
२०६५' र 'संविधान सभा व्यवस्थापिका नियमावली २०६५' सर्वसम्मतिले पारित
गरेको छ । कार्तिक २९ गतेको संविधान सभा वैठकमा दफाबार छलफलपछि नियमावली
पारित भएको हो ।
समितिले कार्तिक २५ गते दर्ता गरेको मस्यौदा नियमावलीमा ६ संशोधन परेको
थियो । दर्ता गराएका मध्ये मुहमद रिजवान अन्सारी, सुरेश आले मगर, रमेश लेखक
र कृष्णप्रसाद सापकोटाले संशोधन फिर्ता लिएका थिए भने चित्रबहादुर केसी र
विश्वेन्द्र पासवानको संशोधन वैठकमा निर्णयार्थ प्रस्तुत गर्दा वहुमतबाट
अस्विकृत भएको थियो ।
संविधान सभाको वैठक अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरिएको छ ।
-Santa Bagam in Kathmandu
|
|