Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap
Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links
 


Local:    Kathmandu:
News from your web home at the capital of the world-New York City
विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु
यस भित्रका खुराकहरु:
संपादकीय Editorial

साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story/News
स्था‍नीय खबरहर
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Face of the Week

न्‍यूयोर्कमा आगामी कायंक्रमहर
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहर
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कवित Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs





News from New York

यो वेबसाइट पढ्‍न युनिकोड र प्रीती फन्‍ट Font चाहिन्‍छ:
लेख-रचना र खबर पठाउँदा यि 
दुइटा फन्‍टमा टाइप
 गरी पठाउनुहोला

नेपाली युनिकोड फन्‍ट टाइप
Nepali Unicode Font Type

नेपाली युनिकोड फन्‍ट डाउनलोड
Nepali Unicode Font Download
प्रीती Preeti font Download


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
Annapurna Post

Gorkha Patra
Kantipur
Khoj Talash
Mahanagar

Naya Patrika
Nepal Samacharpatra
Rajdhani
The Himalaya Times
The Kathmandu Post
The Rising Nepal
More»

साप्‍ताहिक Weekly
Budhbar
Deshantar
Drishti
Ghatna Ra Bichar
Jana Astha
Janadesh
Jana Dharana
Nepali Times
Saptahik
Vimarsha
More»

Other Media
Himal Khabar
Kamana
Sadhana
More»


Nepali Radio/F.M./TV
BBC Nepali
BFBS Gurkha HK
CA-Ne Vision
China Nepali
Hits FM
Kantipur FM
Kantipur TV
Namaste Canada
Nepali Radio NYC
Nepal 1 TV
Nepal Television NTV
NITV Network
Radio Dobhan USA
Radio Nepal
Radio Sagarmatha
Sagarmatha TV USA
More»


Nepali Online Portals
नेपाली अन‍लाइन्‌ पोटंल
BestNepaliSites.Com
EuroNepalOnline.Com
Gurungs.Org
Himal Khabar
HimalOnline.Com
HKNepal.Com
Janajati.Com
Janajati.Org
KantipurOnline.Com
KiratiSaathi.Com
Kirats.Com
Magar.Org
Tamang.Com
TamangSamaj.Com
NepalBizNews.Com
NepalDirectory.Org
NepalJapan.Com
NepalNews.Com
NepalVista.Com
SimplyNepal.Com
WebLali.Com
Weeklynepal.Com
More»

अमेरिकि सरकारद्वारा अझै पनि माओवादी आतंककारी कै लिष्‍टमा
तर राष्ट्रपती बुशद्वारा नेपाल सरकार र माओवादी मिलेर संबिधान सभाको चुनाव गर्न सल्लाह
"The United Staes encourages the Government and Communist Party to Nepal (Maoist) to work together to ensure that Constituent Assembly elections are held by mid-April."
-George W. Bush, President of the United States of America
अस्ती January 22 तारिख मंगलबारका दिन हवाइट हाउसमा नेपालका नवनियुक्त राजदूत डा. सुरेश चालिसेले बुझाउनुभएको ओहोदाको प्रमाणपत्र लिने क्रममा राष्ट्रपति बुसले सो सुझाव दिनुभएको हो । उहाँले नेपालमा सामाजिक सद्भाब कायम गर्नको लागि मधेसी र अरु सीमान्तकृत समुदायका समस्या समाधानतिर कदम चाल्नुपर्ने उल्लेख गर्दै प्रजातन्त्र दिगो पार्न र दिर्घकालिन शान्ति स्थापनाका लागि अमेरिकि सरकारले नेपाललाई निरन्तर सहयोग गरिरहने बताउनुभएको थियो।


President George W. Bush and Dr. Suresh Chalise. Photo courtesy: Nepalese Embassy USA

अमेरिकि सरकारको एकाएक आएको यो नरमपनालाई राजनीतिक पर्यबेक्षकहरुले राम्रै थानेका छन्‌।
यद्दपी अमेरिकि सरकारका कागजात र सुचनाहरुमा माओवादीहरुलाई अझै पनि आतंककारी संगठन कै रुपमा मानिएको छ।


January 8 मा अपडेट गरिएको अमेरिकि State Department को website http://travel.state.gov मा Country Specific Information अन्तर्गत माओवादीलाई अमेरिकि Immigration and Nationality Act and under Executive Order 13224 का अनुसार आतंककारी संगठन लिष्‍ट "Terrorist Exclusion List" मा कायमै रहेको जनाइएको छ।
सोही कानुन अनुसार माओवादीलाई अमेरिका छिर्न प्रतिबन्ध लगाइएको छ। तर आश्चर्यको कुरा, यो कानुन ज्‍यूँका त्‍यूँ हुँदा हुँदै गत डिसेम्बरमा माओवादी जनसेनाका उप कमाण्ड‍र तथा सांसद प्रभाकर उर्फ जनार्दन शर्मा र माओवादीका भु पु केन्द्रिय सदस्य तथा सांसद सुरेश आले मगर अमेरिकाको शयर गरेर नेपाल फर्की सकेका छन्‌। अझ सुरेश आलेले संयुक्त राष्ट्र संघमा अमेरिकाको खुलेर बिरोध गर्दै राष्ट्र संघको कार्यालय आर्कै मुलुकमा सार्नु पर्ने सुझाब संघको ६२ औं महासभाको बैठकमा राखेका थिए।

यस्तै लचिलो अमेरिकि निती कायमै रहेमा सन्‌ १९४७ मा सुरु भएको नेपाल-अमेरिकि दौत्य सम्बन्ध आउँदा दिनहरुमा अरु कस्सिने अनुमान लगाउन सकिन्छ।
दौत्य सम्बन्ध भएको १२ बर्ष पछि सन्‌ १९५९ मा मात्र नेपालमा आफ्नो दुताबास खोलेको अमेरिकि सरकारले सन्‌ १९५१ देखी आर्थिक अनुदान दिन सुरु गरेको थियो। हालसम्म ७९१ मिलियन अमेरिकि डलरको आर्थिक सहयोग दिइसकेको अमेरिकि सरकारबाट नेपालले अझ सम्बन्ध बिस्तार गरी आर्थिकका अलाबा प्राबिधिक सहयोगको अदानप्रदान गर्न सके नेपाललाई एक्काइसौ सताब्दिमा उकास्न मद्घत पुग्ने थियो।

Read Press release of Nepalese Embassy USA










तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®