Click this link to see your Local city time and Kathmandu, Nepal time
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु

बुद्ध जयन्तिमा हिमाली स्वायत्तताको माग


Buddha Jayanti in Kathmandu. Photos courtesy: SherpaWorld.Com.

काठमाडौं, May  20, 2008-शान्तिको अग्रदूत गौतम बुद्धको २५५२ औं जन्म जयन्ती काठमाडौं उपत्यकाको बिभिन्न भागहरुमा बिभिन्न कार्यक्रमहरु गरि मनाईयो। देशका बिभिन्न भागहरुबाट आएका हजारौं भक्तजनहरुले स्वयम्भु स्तुप, बौद्ध तथा पाटन, भक्तपुरको बिभिन्न स्तुपा, मन्दिर, बिहार र गोम्पाहरुमा दीयो बाली बुद्धको पुजा गरियो।




स्वयम्भुमा उपत्यकाको बौद्धमार्गी नेवार समुदायको नेवारी लामा गुरु (बज्रचार्य) हरुद्वारा पन्च बुद्धको भेषमा पन्च बुद्ध देव न्रित्य (ग्याल्वा रिग्-ङ छ्याम्) गरि पुजा गरियो भने गोम्पाहरुमा हिमाली लामाहरुले पनि आ-आफनै तरिकाले पुजा गरेका देखिन्थे। यसै गरि बौद्ध परिसरमा बुद्ध जयन्ति समारोह समितिद्वारा बिबिध कार्यक्रम गरि बुद्ध जयन्ति मनाईयो भने शेर्पा सेवा केन्द्र गोम्पा बौद्धको आयोजनमा बौद्ध टुसाल स्थित शेर्पा गोम्पामा बिबिध कार्यक्रम्का साथ बुद्ध जयन्ति मनाईयो।


खेन्पोद्वारा शेर्पा भाषामा बुद्ध जयन्तिको महत्व र बुद्ध दर्शनबारे पर्वचन दिएका थिए भने अन्य घटक सस्थाहरुले पनि बिभिन्न कार्यक्रमहरु प्रस्तुत गरेका थिए। पुजा पछि बौधबाट बिशाल -यालि शुरु भयो भने अकाशबाट नेपाली सेनाको हेलिकप्टरबाट पुष्प ब्रिष्टि गरी बौध र चाबेल क्षेत्र पुष्पमय बनेको थियो।



बौद्धको र्‍यालीमा हिमाली लोकतान्त्रिक गणतान्त्रिक नागरिक मन्चको हिमाली स्वायत्त प्रदेस झल्किने ब्यानरले सबैको ध्यान तानेको थियो।

बुद्ध धर्मको दर्शन र पंचशिलको सिद्धान्त हाल बिभिन्न भाषाहरुमा अध्य्यन गर्न पाईनुले जनमानसमा चेतना भै बुद्ध धर्म पर्ति दिनहुँ बढ्दो आस्था र पस्चिमि मुलुकहरुमासमेत बुद्ध धर्म प्रतिको बढ्दो चासोको कारणले नेपालमा पनि बिगतका बर्षहरुभन्दा यस बर्ष भक्तजनहरुको उल्लेखनियरुपमा बृद्धि भएको आयोजकहरु
 बताउँछन्‌।



बुद्धको जन्म दिन, ज्ञान प्राप्त गरेको दिन र महा परिनिर्वाण गरेको यो पुण्य दिनमा स्वयम्भुको गर्भ भुमिमा सुरक्षित साथ राखेको बुद्धको अस्तु धातु श्रीलंकाको राजदूतको हातबाट सर्वसाधारणलाई दर्शन गराईन्छ। श्रीलंकाबाट उपहार स्वरुप प्राप्त भएको कारण बुद्धको अस्तु धातु, दाँत श्रीलंकाको राजदूतबाटनै देखाईने परम्परा भएको हो।

-छिरिङ् तेन्जिङ्ग् शेर्पा Tchhiring Tsenzing Sherpa (SherpaWorld.Com)

तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®