Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
न्यूयोर्कमा नेपालीहरुले "रक्तदान जीवनदान" गरे


Chumlung members during the blood donation program. Photos contributed: Munindra Nembang.

न्यूयोर्क, September 25, 2008- किरात याक्थुङ चुम्लुङ यु. एस. ए. को आयोजना तथा अमेरिकी रेड्क्रस सोसाईटिको तत्वाधानमा "रक्तदान जीवनदान" नाराकासाथ न्यूयोर्कको अस्टोरियामा रक्तादान कार्यक्रम सफलतापुर्बक सम्पन्न भएको छ।

न्यूयोर्कस्थित किरात याक्थुङ चुम्लुङ अमेरिकाले पहिलोपटक समाजसेवाको क्षेत्रमा एउटा अलग पहिचान बनाउंदै स्थानीय रेडक्रस सोसाईटिको सहयोगमा रेडक्रस ब्लड बैंकमा जम्मा हुनेगरि सो रक्तादान गरेको हो ।

संस्थाका कार्यकारि सदस्य मुनिन्द्र बिक्रम नेम्बाङको प्रमुख संयोजकत्वमा भएको सो रक्तदान कार्यक्रमलाई सफल पार्न युगेस लिङदेन, बिनोद पोमो, बिक्रम नेम्बाङ, भरत लिम्बु, निलू सुब्बा लिम्बू, युन्छोमी लिम्बू, ताराबहादुर लिम्बु, बिरेन्द्र लिम्बु, चुङ्ता गुरुङ, अनिता सुब्बा, दिपेश चबेगु, तिलक श्रेस्ठ, महेन्द्र भट्टराइ, फुदोर्जे शेर्पा, फू शेर्पा, पुर्ण ब. लिम्बु र अर्जुन मैनलिहरूले सहयोग गरेका थिए ।

सो अवसरमा रक्तदान गर्नेहरुको नामावलि क्रमश : महेन्द्र भट्टराई, दुर्गालाल कार्की (दुर्गेश), बाबुराम न्यौपाने, अनिल जे शाही, बिश्व बि. शाह, अर्जुन मैनाली, डेजी नार्सिजो, कमला मुखिया, धनुका पोमो लिम्बू, ड्यान साल्ट्ज्म्यान, योगेन्द्र लिम्बु ईङनाम, चेत ब. सुब्बा, कर्ण ब. लिम्बु, अनिल लिम्बु, दिवाकर क्षेत्रि, क्रिती जोशी, सरन मोक्तान, बीरेन्द्र लिम्बु, हेम सि मगर, जित ब. गुरुङ, सोनम टि. लामा, मिक्चेन मोक्तान, रबिन सुब्बा मेन्याङ्बो, तारा ब. लिम्बु, प्रेम् लिम्बु मेङ्यङ्बो, राजु श्रेस्ठ, मनोज खनाल, रोशन ढुङाना, केशर ब. लिम्बु, सन्तोष महर्जन, मनिका महर्जन, बिकाश तामाङ, सन्जय थापा, योगेश लिङदेन, लिज्बेथ वलेनेइया, राम के. बिश्वकर्मा, भरत सुब्बा, अनिल थाम्सुहाङ, अनिता सुब्बा पोमु र सम्झना लिम्बु सम्बाहाम्फे थिए ।
 
झन्डै १०० जना नेपालीहरु रगत दिन कस्सिएर कार्यक्रम स्थलमा पुगे पनि सबैले त्यो मौका पाएनन किन भने रगत दिनु अघीको तन्दुरुस्ती test मा पास हुनु पर्दछ। उदाहरणको लागि Blood Pressure (hypertension) छ भने रगत दिन अयोग्य मानिन्छ।

सोहि दिन सम्पुर्ण उनान्चालिस जना रगतदाताहरुलाई किरात याक्थुङ चुम्लुङ यु.एस.ए. र अमेरिकी रेड्क्रस सोसाईटिकोतर्फबाट आभार ब्यक्त गर्दै प्रमाण-पत्र प्रदान गरिएको थियो ।

- Nagendra Ingnama "आठराइली" in New York


Arjun Mainali donating his blood. Photos contributed: Munindra Nembang.




























   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®