|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
माओवादीले जित्दा भाजपा सशंकित ![]() BJP leaders: Atal Bihari Vajpayee, Lalkrishna Advani & Rajnath Singh. Photo courtesy: BJP.Org काठमाडौं, April 20, 2008-नेपालमा माओवादीको विजयबाट बेखुसी भारतीय जनता पार्टी भाजपा ले नेपालको राजनीतिक घटनाको विकासक्रमलाई निकटबाट नियाली आफ्नो नीति निर्धारण गर्न आफ्नो देशको सरकारसँग आग्रह गरेको छ । नेपाल राजतन्त्रात्मक हिन्दू मुलुक भएको देख्न चाहने भाजपाले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै सो कुरा बताएको हो । हिन्दू मुलुक नेपाल धर्मनिरपेक्ष मुलुक बन्ने तैयारीमा रहेको बताउँदै भाजपाले राजतन्त्रात्मक मुलुकबाट लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा रुपान्तरित हुन लागेकोमा स्वागतपनि गरेको छ । उसले भनेको छ- 'नेपालमा नयाँ प्रजातन्त्र जनताको अभिव्यक्तिको स्वतन्त्रताको हनन हुने तथा पोलपोटको कम्बोडिया र उत्तर कोरियाजस्तो नहुने अपेक्षा हामीले गरेका छौं ।' भाजपाले आफ्नो देशको सरकारलाई नेपालका माओवादीप्रति कडा रुख अख्तियार गर्न दबाब िदंदै आएको थियो । उसले यसअघि नेपालमा राजतन्त्र कायमै राख्नुपर्ने आफ्नो धारणापनि सार्वजनिक गरेको थियो । शनिवार आएको भाजपाको पछिल्लो धारणालाई अघिल्ला धारणा भन्दा केही 'नरम' मानिएको छ । भारत सरकारले भने माओवादीलाई बधाई दिइसकेको छ । |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®